Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

के भने ओलीले पालुङमा ?

KP-Oli-1473861897.JPG

२९ भदौ, पालुङ । थाहा नगर उद्योग बाणिज्य संघको आयोजनामा बुधबारबाट शुरु भएको दोस्रो थाहा महोत्सवको पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गरे ।

महोत्सव उद्घाटन गर्दै नेता ओलीले देशको विकासका लागि जुट्न युवाहरुलाई आग्रह गरे । उनले स्थानीय क्षेत्रको विकासका लागि स्थानीय बासिन्दा जुट्नुपर्ने भन्दै देशमै पसिना बगाउन युवाहरुलाई आग्रह गरे । बैदेशिक रोजगारीमा नजान समेत युवाहरुलाई उनको सुझाव थियो । विकासमा पक्ष विपक्ष नभई एक भएर अघि बढ्न समेत ओलीले सबैलाई आग्रह गरे । विधिसम्बत बनेको संविधान कार्यान्वयनका लागि जुट्नु पर्नेमा उनको जोड थियो ।

देश विकासका लागि पूर्वाधारको काम अघि बढाउन थालेको देखिएर आत्तिएकाहरुले आफु नेतृत्वको सरकार ढलाएको उनको दावि थियो । थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका नेता, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयको सहभागिता रहेको थियो । असोज ८ गतेसम्म संचालन हुने मेलामा करिब ६ करोड रुपैयाको आर्थिक कारोबार हुने लक्ष्य लिईएको छ ।

तस्विर : राजेश श्रेष्ठ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार