Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नौलो बिहानी कृषि सहकारीद्वारा बेसारको बीउ वितरण

IMG_20250426_085146-1745682733.jpg

१३ बैशाख, हेटौंडा । हेटौंडा-६ मा रहेको नौलो बिहानी कृषि सहकारी संस्थाले शेयर सदस्यलाई बेसारको बीउ वितरण गरेको छ । आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा सहकारीले शेयर सदस्यहरूलाई बेसारको बीउ वितरण गरिएको हो । 
हेटौडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा  ३५ जना शेयर सदस्य किसानलाई १० देखि ४० किलोसम्म बेसारको बीउ वितरण गरिएको थियो । बेसारको बीउ लिएका शेयर सदस्यले २ बर्षमा लिएर गएको परिमाण बराबरको बीउ फिर्ता गर्ने सम्झौता गरिएको छ । बाँदर प्रभावित किसानलाई प्राथमिकतामा राखि नगदेबालीमार्फत शेयर सदस्यको आयआर्जनमा टेवा पुर्याउन बीउ वितरण गरेको जनाइएको छ ।
हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष विष्णु ढुंगानाको सभाध्यक्षतामा भएको कार्यक्रममा विभिन्न सहकारी, सहकारी, नगरपालिकाका प्रतिनिधि, वन समूह ट‍ल विकास संस्थाका प्रतिनिधि, सल्लाहकार, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
सहकारीमा चार सय २१ शेयर सदस्य रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार