Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याण सहकारीले सम्पन्न गर्यो विस्तारित बैठक

FB_IMG_1746284271539-1746284393.jpg

फोटो:भिमसेन पौडेल

२० बैशाख, हेटाैडा । हेटाैडा - ६ चाैघडामा रहेकाे जनकल्याण  बचत तथा ऋण  सहकारी  संस्थाद्वारा आयाेजित विस्तारित  बैठक शनिवार  सम्पन्न भएकाे छ ।
संस्थाकाे चालू आर्थिक वर्ष २०८१/०८२ काे स्वीकृत वार्षिक  कार्यक्रम  अनुसार हेटाैडा ८  कमनेमा रहेकाे शुभम पार्टी  प्यालेसमा विस्तारित बैठक सञ्चालन गरिएको   हाे  ।
बैठकमा संस्थाका ब्यवस्थापक दिपेन्द्र  गाैतमले संस्थाकाे आर्थिक  गतिविधि  लगायतका विषयहरुमा जानकारी  गराएका थिए । बिस्तारित बैठक संस्थापक  अध्यक्ष  बासुदेव अधिकारीकाे प्रमुख आतिथ्यता एवम संस्था अध्यक्ष  हिमाल पाैडेलकाे सभाध्यक्षतामा सम्पन्न  भएको  थियाे ।
बैठकमा संस्था उपाध्यक्ष  श्यामप्रसाद  भट्टराई , सल्लाहकार बद्री बहादुर पाठक, प्रल्हाद शर्मा, आचार्य लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए  ।
बैठकमा सञ्चालक समिति, सल्लाहकार , शेयर सदस्य, कर्मचारी , सञ्चारकर्मी , महिला उपसमिति लगायतकाे सहभागिता रहेकाे थियाे ।
संस्थामा १ हजार ४२५ महिला शेयर सदस्य, १ हजार १३० पुरुष  सदस्य र ८ वटा संस्थागत शेयर सदस्य रहेका छन । संस्थाकाे २०८१ चैत मसान्तसम्म  शेयर रकम २ कराेड ६९ लाख , निक्षेप  २६ कराेड  ६२ लाख, ऋण  लगानी २० कराेड ८० लाख  गरि कुल पूजी  ३३ कराेड २४ रहेकाे संस्थाले जनाएको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार