Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

समाज

हेटौंडाको दास इम्पोरियमका संचालकमाथि कुटपिट

Screenshot_20250612_18215-1749732074.jpg

२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका इम्पोरियमका संचालक विन्दल दासमाथि कुटपिट भएको हो । 
३ वटा मोटरसाइकलमा आएका ८/९ जनाको युवा समूहले उनीमाथि आक्रमण   गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । कुटपिटबाट दासको टाउकोमा चोट लागेको र उनको हेटौंडा अस्पतालमा उपचारमा भइरहेको छ । 
घटनामा संलग्न भएकाहरूको पहिचान भइरहेको र खोजिका लागि प्रहरी परिचालन गरिएको उपरीक्षक खड्काले बताए । घटनाको मकवानपुर उद्योग बाणिज्य संघले विरोध गरेको छ । संघले  घटनामा संलग्न दोषिहरु माथि कडा कारवाहीको माग गरेको छ ।

Scan10001-1749732151.JPG

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मकवानपुर-१ मा रास्वपाका गौतम विजयी
FB_IMG_1772959085273_edit-1772959351.jpg

२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर १ मा रास्वपाका प्रकाश गौतम विजयी...

जेनजी प्रदर्शन जाँचबुझले बुझायो प्रतिवेदन
Gauri_Bdr_Karki111_ThGhHK-1772952718.jpg

२४ फागुन, हेटौंडा । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।...

मकवानपुर-२ मा रास्वपाका उप्रेती विजयी
Screenshot_20260308_07540-1772935759.jpg

२४ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मकवानपुरको क्षेत्र नम्बर २ मा रास्वपाका प्रशान्त उप्रेती...

यी हुन् एमाले र नेपाली कम्युनिष्ट पार्टीका विजयी उम्मेदवार
Screenshot_20260307_20485-1772896023.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेले ४ र नेपाली कम्युनिष्ट पार्टी ३ स्थानमा जित हासिल गरेका...

यी हुन् कांग्रेसका विजयी १० उम्मेदवार
Screenshot_20260307_08413-1772895006.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले १० स्थानमा जित हासिल गरेको छ । पूर्व मन्त्री...

यी हुन् रास्वपाका विजयी ७० उम्मेदवार
Screenshot_20260307_20240-1772894352.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ७० स्थानमा जित हासिल गरेको छ । सभापति रवि लामिछाने,...

रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित
balen-(13)_r3pkCmczXE_edi-1772893454.jpg

२३ फागुन, हेटौंडा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)...

यी हुन् कांग्रेसका विजयी ५ उम्मेदवार
Screenshot_20260307_08413-1772852199.jpg

२३ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले ५ स्थानमा जित हासिल गरेको छ । पूर्व मन्त्री...

यी हुन् विजयी रास्वपाका २३ उम्मेदवार
RSP-raswapa-1766815646-1772851670.jpg

२३ फागुन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २३ स्थानमा जित हासिल गरेको छ । सभापति रवि लामिछाने,...

थप समाचार