Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

अर्थ

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Petrol-Pump-1750001032.jpg

१ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र  डिजेलमा प्रतिलिटिर दुई रुपैँया मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेल र मट्टितेलमा मूल्य बढेको र सोही अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
वीपि राजमार्ग आजबाट १ महिना राति बन्द रहने
FB_IMG_1752745345757-1752745490.jpg

१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा...

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
285142223_149526584283416-1752720643.jpg

१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका...

अछाममा सर्वसाधारण कुट्ने वडाध्यक्ष सहित २ जना पक्राउ
Screenshot_20241031_15341-1752718527.jpg

१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न  एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते...

एमालेको सचिवालय बैठक आज बस्दै
Oli-1710241632-1752717683.jpg

१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा...

कर्णालीमा आज सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1752717167.jpg

१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा...

मधेश प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य
Screenshot_20250717_07311-1752716823.jpg

१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको...

बागमतीका एक दुई स्थानमा भारी वर्षाको सम्भावना
Screenshot_20250526_06180-1752716278.jpg

१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको...

थाहानगरमा भाउजू हत्या: पक्राउ परेका देवर पुर्पक्षका लागि थुनामा
IMG_20240512_141304-1752663345.jpg

३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति...

साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई हरायो
20250716_071146-1752629229.jpg

३२ असार, हेटौंडा । नेपालले साफ यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध जित निकालेको...

थप समाचार