Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

सुनको मूल्य घट्यो

gold1616689900-1777012225.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घटेको हो। 
 आज छापावाल सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रूपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला चार हजार ९४५ रूपैयाँमा कारोबार भइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो
gold1616689900-1777012225.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। सुन प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घटेको...

राक्सिराङमा नुहाउने क्रममा डुबेर एकको मृत्यु
IMG_0937-1777003440.png

११ बैशाख,हेटौंडा । मकवानपुरको राक्सिराङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।  विहिबार सोही वडाको जलकुना...

लोकतन्त्र दिवस आज देशभर मनाइँदै
loktantra-diwas-1776993879.jpg

११ बैशाख, हेटौंडा । बीसौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । २०६३ साल वैशाख ११ गते...

संघीय संसद्को अधिवेशन नबसी स्थगित
House-of-Representatives-1776993556.jpg

११ बैशाख, हेटौंडा । वैशाख १७ गतेका लागि बोलाइएको सङ्घीय संसद्को अधिवेशन नबसी स्थगित भएको छ । प्रधानमन्त्री तथा...

कांग्रेस संसदीय दलको नेताका लागि आज निर्वाचन
1644884473_congress-samsa-1776993182.png

११ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । कांग्रेसले पार्टी...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776992952.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका हिमाली र...

मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा खनाल
IMG-20260423-WA0033-1776947326.jpg

१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...

सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1776930736.jpg

१० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुन तोलामा १८ सय रुपैयाँले घटेको हो ।  सुन तोलाको...

दुवै सदनको अधिवेशन आह्वान
Screenshot_20260414_06594-1776905324.jpg

१० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg