Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

कला/संस्कृति

नेपालको वाईल्ड रिपर्ज डान्स प्लसमा दोस्रो

1-Wild-Ripperz-1474877795.jpg

१० असोज, हेटौँडा । भारतिय टेलिभिजन च्यानल स्टार प्लसमा संचालित डान्स प्लसको दोस्रो संस्करणमा नेपाली टोली वाईल्ड रिपर्ज क्रु दोस्रो भएको छ ।

आइतबार राति सम्पन्न अन्तिम प्रतिष्पर्धामा भारतका पियुष भगत र नेपालकै सुशान्त खत्रीलाई पछि पार्दै रिपर्ज दोस्रो भएको हो । रिपर्जले भारतिय रुपैँया १० लाख र यामाहाको स्कुटर प्राप्त गरेका छन् । रिपर्जले दर्शक र निर्णायकको मन जितेर लगातार ८ पटक डवल प्लस पाएर रेकर्ड तोडेको थियो । प्रतिष्पर्धामा पियुष तेस्रो र सुशान्त चौथो भए । 

तनय मल्हाराले उपाधी कव्जा

चार अन्तिम प्रतिष्पर्धीमध्ये भारतका तनय मल्हाराले उपाधी कव्जा गरेका छन् । महाराष्ट्र जलगाउँका १४ बर्षिय तनयले दर्शकको भोटको आधारमा उपाधी कव्जा गरेका हुन् । तनयले भारतिय रुपैंया २५ लाख रुपैँया, ट्रफि र हुण्डाई ग्राण्ड आईटेन कार प्राप्त गरेका छन् । रियो ओलम्पिकमा कास्य पदक जित्न सफल भारतिय ओलम्पियन साक्षि मल्लिकल चारवटै टोलीलाई सम्मान गरेकी थिईन् । अन्तिम चार प्रतिष्पर्धीले डान्स प्लसका मूख्य निर्णायक रेमो डिसुजाको ‘एविसीडि ३’ मा अभिनयको अवसर प्राप्त गरेका छन् ।

२ जुलाई २०१६ बाट लगातार २२ साता संचालन भएको प्रतिष्पर्धामा नेपालको वाईल्ड रिपर्ज क्रु र सुशान्त खत्रीलाई दर्शकले अन्तिम चारमा छनौट गरेका थिए । प्रतिष्पर्धा अवधिभर यी दुई टिमको प्रशिक्षक, मूख्य निर्णायक र अतिथिहरुले समेत प्रशंसा गरेका थिए ।

Tanay-1474877795.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
बकैया ७ अधेरीमा टयाक्टर पल्टियो,२० बढी घाइते

१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...

मनहरीमा रुखबाट खसेका व्यक्तिको उपचारको क्रममा मृत्यु
IMG_0956-1765863738.png

१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...

नागरिक बचाउ महाभियानद्वारा वार्ता समिति गठन
durga-prasai-1765849251.png

१ पुस, हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन...

एमालेको महाधिवेशनमा आज मतदान हुँदै
amale-uml-1765848232.jpg

१ पुस, हेटौंडा । नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765847480.jpg

१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली...

पेट्रोलको मूल्यो बढ्यो,डिजेल र मट्टितेलको घट्यो
IMG_0805-1765811036.png

२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ  भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...

मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु
Screenshot_20251215_07511-1765764379.jpg

२९ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनहरी-६...

पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ
Screenshot_20251215_07114-1765762009.jpg

२९ मंसिर, हेटौंडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको...

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुने
amale-uml-1765761395.jpg

२९ मंसिर, हेटौंडा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुनेछ  । निर्वाचन समितिले...

थप समाचार