Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

ईन्द्रसरोबर गाउँपालिका

कुलेखानी हेबीमा सुमो दुर्घटना ८ जना घाइते

FB_IMG_1531401207896-1-1531401543.jpg

२८ असार, हेटौडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका  २ किचिनी स्थित हेभी हुमाने हुदै काठमाण्डौ  सडक खण्डमा टाटा सुमो दुर्घटना  हुदा ८ जना घाईते भएको छन ।

 निजगढबाट काठमाण्डौ तर्फ जादै गरेको ना१ ज ३४८२ नम्बरको टाटा सुमो अनियन्त्रित भई सडकबाट  २५ मिटर तल  खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

 

 दुर्घटनामा परी ८ यात्रुजना यात्रु  घाईते भएका छन्।  घाइते हुनेहरुमा बारा निजगढ नगरपालिका  बस्ने अन्दाजी ४० की भवानी तुमसिङ मगर सोही  ठाउ बस्ने वर्ष  २३ को श्याम बहादुर मोक्तान  निजगढ ६ बस्ने  वर्ष ६५ को भक्तबहादुर तुमसिङ मगर , बर्ष २१ कि सबिना आले मगर ,निजगढ१६ बस्ने बर्ष ४० को बलिराम ,निजगढ ९ बस्ने बर्ष १७ को सुरेश भट्टराई  बर्ष ५१ को हरि भट्टराई ,बारा जितपुर सिमरा १६ बस्ने बर्ष ४२ को डम्बर बहादुर बलयार मगर रहेको प्रहरीले जनाएको छ   ।

 घाईते भएका ८ जनालाई उपचारको लागी  काठमाण्डौ स्थित बयोधा अस्पताल  पठाईएको र घाईते  तीनजनाको गम्भिर अवस्थामा उपचार भईरहेको बताईएको छ । टाटा सुमो चालक  प्रहरी नियंत्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार