९ असोज, हेटौँडा । बकैया गाउँपालिकाको ज्यामिरेस्थित मोरङधापमा गाँजा खेती नगर्न स्थानीयलाइ आग्रह गरिएको छ । बकैया गाउँपालिका वडा ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जनको अगुवाइमा बकैयाको ज्यामिरे पुगेर स्थानीयलाई गाँजा खेती नगर्न आग्रह गरिएको हो ।
भोम्जनले गाउँपालिकाले गाँजा खेती निर्मुल पार्न विशेष अभियान शुरु गरेको बताए । मोरङधापमा जनचेतानाका लागि पोष्टर, पम्प्लेट टाँस्ने, स्थानीयलाई घरमै पुगेर अवगत गराउने जस्ता काम भईरहेको वडा अध्यक्ष भोम्जनले बताए । ज्यामिरेमा गाँजा खेती र ओसारपसार गरेको आरोपमा १६ देखि ८५ बर्षका २० जना भन्दा पक्राउ परेको उनले जानकारी दिए । तस्करहरुले गाउँका सोझा किसानलाई आर्थिक प्रलोभनमा पारी गाँजा खेति गराउने गरेको बताउँदै भोम्जनले यसको अन्त्यका लागि गाउँपालिका र वडा कार्यालयले प्रयास थालेको बताए ।
तर स्थानीय भने सडक अभावमा जीवनकोपार्जनका लागि गाँजाखेति गर्नुपरेको बताए । स्थानीय इन्द्रबहादुर पाख्रीनले सडक पूर्वाधारको अभाव र ज्ञानको कमीले गाँजा खेती भईरहेको बताए । गाँजा खेती गदा घरमै व्यापारी पुग्ने तर सडक नहुँदा फलफुल, तरकारी कुहिएर खेर जाने भन्दै स्थानीयले सडकको पुगे गाँजाखेति निरुत्साहित हुने बताए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















