Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

देउवाले ओलीलाई भने–‘निर्वाचन हुन्छ हुन्छ हुन्छ’

Oli-Deuba-1476536974.jpg

२९ असोज, काठमाण्डौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमा उल्लेख भए अनुसार निर्वाचन हुने बताएका छन् । नेकपा एमालेले शनिबार काठमाण्डौंमा गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा एमाले अध्यक्ष केपि शर्मा ओलीको प्रश्नको जवाफ दिंदै सभापति देउवाले निर्वाचन गरि छाड्ने दावि गरेका हुन् ।

दुई नेतालाई पत्रकारले चुनावबारे प्रश्न गरेपछि एमाले अध्यक्ष ओलीले सोही प्रश्न संगै रहेका देउवालाई तेर्स्याए । जवाफमा देउवाले भने–‘निर्वाचन हुन्छ हुन्छ हुन्छ, गर्ने गर्ने गर्ने ।’ देउवाले निर्वाचनका लागि एमालेको पनि साथ चाहिने र साथ प्राप्त हुनेमा विश्वस्त रहेको बताए । चियापानका क्रममा नेताहरुले देशमा रहेका समस्या समाधानका लागि एकजुट भएका अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

चियापानमा विभिन्न दलका नेता, कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस सभापति थापा र नेता खड्काबीच भेटवार्ता
gagan.2026-04-15-10-13-52-1776650507.jpg

७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता पूर्णबहादुर खड्कासँग भेटवार्ता...

पेस्तोलसहित एक युवक पक्राउ
Screenshot_20260420_07392-1776650074.jpg

७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...

आज अक्षयतृतीया पर्व मनाइँदै
satu-jau-akshya-tritiya16-1776649550.jpg

७ बैशाख, हेटौंडा । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी...

अब कर्मचारीको तलब १५ दिनमा
Artha-mantralaya-finance-1776649315.jpg

७ बैशाख, हेटौंडा । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब-भत्ता १५ दिनमा भुक्तानी गर्ने निर्णय गरेको छ ।...

हल्का वर्षा हुने सम्भावना
1774004021_Rain9-1200x560-1776648779.jpg

७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...

रास्वपाको सचिवालय बैठक आज बस्ने
RSP-raswapa-1766815646-1776564885.jpg

६ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो साढे ३ बजे...

थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1776564591.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती,...

मालपोतका नासु घुससहित पक्राउ
ghus-1-1776475527.jpg

५ बैशाख, हेटौंडा । मालपोत कार्यालय रुपन्देहीका नायव सुब्बा ओम बहादुर खाम्चा दुई लाख घुस रकमसहित पक्राउ परेका...

धितोपत्र बोर्डका अध्यक्षद्वारा राजीनामा
santosh-narayan-shrestha-1776475274.jpg

५ बैशाख, हेटौंडा । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg