७ पुस, हेटौँडा । देशभर विभिन्न पार्टि परित्याग गरी काँग्रेसमा प्रवेश गर्नेको जमात बढदै गएको अवस्थामा हटौँडामा पनि काँग्रेसमा प्रवेश गर्नेको जमात बढदै गएको छ । यसै क्रममा हेटौंडा उपमहानगरपालिका ५ गुम्बाचोकमा शनिबार नेकपा, राप्रपालगायतका विभिन्न पार्टी परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस हेटौंडा ५ का वडा सभापति यमबहादुर श्रेष्ठको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका नगर सभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा भएको पार्टी प्रवेश कार्यक्रममा चिनकाजी देसार, डम्बरबहादुर गुरुङ, सिता धिताल, कमला जिम्बालगायत नेकपा र राप्रपा परित्याग गरी ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन । नवप्रवेशीहरुलाई प्रमूख अतिथि तथा अतिथिहरुले अविर तथा खाँदा लगाएर स्वागत गरेका थिए । कार्यक्रममा काँग्रेस जिल्ला सदस्य एवं संगठन विभाग सचिव भीमसेन महत, ५ नम्बर वडाका अध्यक्ष राजेश बानियाँ, निवर्तमान जिल्ला कोषाध्यक्ष भवसागर श्रेष्ठ, तरुण दल नगर अध्यक्ष सुनिल गिरी, कांग्रेस ५ नम्बर वडा कोषाध्यक्ष रेवतीरमण पहाडी, प्रेस युनियन मध्यमाञ्चल संयोजक राममणि दाहाल, जिल्ला अध्यक्ष कुमार अधिकारी, नेपाल शिक्षक संघका पूर्व अध्यक्ष सम्भुप्रसाद पौडेल, कमलकान्त घिमिरे, राधेश्याम जिम्बालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















