७पुस, हेटौँडा। गजल यात्राको १५० औं शृङ्खला पुगेको अवसरमा गजल मञ्च मकवानपुरले शनिबार हेटौंडामा विशेष कार्यक्रमको आयोजना गरी गजल यात्राको १५० औं शृङ्खला मनाएको छ । गजल मञ्च मकवानपुरका अध्यक्ष देवराज तिवारीको सभाध्यक्षतामा भएको कार्यक्रममा साहित्यको क्षेत्रमा योगदान पु्याउने नवलपरासीका गजलकार डाक्टर श्याम न्यौपानेलाई सम्मान गर्नुका साथै मकवानपु्रका साहित्यकारहरुले आफ्ना गजल बाचन गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु आरसी रिजाल, निमेष निखिल, देवराज खरेल, ह्याग्रीव आचार्य, पुरुषोत्तम आचार्य, अनिता न्यौपाने, नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्मानित भएका डाक्टर न्यौपानेले आफ्ना विभिन्न शिर्षकका गजलहरु प्रस्तुत गरेका थिए ।
त्यसैगरी शनिबारनै हेटौंडामा मकवानपुरे साहित्यकार मुक्तान थेबाका २ वटा कृति अखण्ड आलाप र काकलिङको गृह बिमोचन तथा परिचर्चा भएको छ। साहित्यकार थेवाका पिता इन्द्र बहादुर मुक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा साहित्यकारहरु निमेष निखिल, प्रदीप बालाचन, यस लामाले कृतिमाथि परिचर्चा गरेका थिए । प्रगतिशिल लेखक सँघका अध्यक्ष पुरुषोत्तम आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नं प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामी, समाजसेवी सिताराम बर्तौला, लगायत विभिन्न साहित्यकार तथा साहित्यप्रेमीहरुको सहभागिता थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















