११ पुस, हेटौँडा । जाडो मौसममा निमोनियाँको संक्रमण बढी देखिन्छ । निमोनियाँ दिवस हरेक वर्ष १२ नोभेम्बरका दिन मनाइन्छ । निमोनियाँका बारेमा जनचेतना फैलाउन सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो । यो वर्षको निमोनियाँ दिवसको नारा ‘स्टप निमोनियाँ’ थियो ।
– निमोनियाँ छातीमा हुने संक्रमण हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा यसको जोखिम बढी हुन्छ ।
– यसको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या सिर्जना हुन्छ । कीटाणुले फोक्सोमा आक्रमण गर्ने भएका कारण फोक्सोका कोषहरू सुन्निन्छन् अनि सास फेर्न कठिन हुन्छ ।
– विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाँका कारण एक वर्षमा पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुन्छ भने नेपालमा उक्त संख्या पाँच हजारभन्दा माथि छ ।
लक्षण
– रुघाखोकी लाग्नु ।
– छिटोछिटो सास फेर्नु । सास फेर्दा घ्यारघ्यार आवाज आउनु ।
– दूध खाने बालबालिकाले दूध चुस्न नसक्नु ।
– कोखा हान्ने समस्या । निमोनियाँका लक्षण देखिए तत्काल अस्पताल लानुपर्छ । समयमै उपचार भएन भने ज्यानसम्म जान सक्छ । यसको उपचार अवस्था हेरेर गरिन्छ । कतिपय अवस्थामा सरल उपचारले निको हुन्छ भने कतिपय अवस्थामा एन्टिबायोटिक औषधि नै सेवन गर्नुपर्ने हुन्छ ।
साभार : नारी
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















