१३ पुस, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले समृद्ध नेपालको सपना पुरा गर्न पुरानो कार्यशैलीलाई बदल्नु जरुरी रहेको बताए ।
प्रदेश नीति तथा योजना आयोगले शुक्रबार हेटौँडामा गरेको प्रदेश योजनाको आधारपत्र सार्वजनिकिकरण कार्यक्रममा बोल्दै उनले पुरानै कार्यशैलीले समृद्ध नेपालको सपना पुरा नहुने बताए । खल्तिबाट झिकेर ल्याईने योजनाले विकास सम्भव नरहेको भन्दै यसको अन्त्य आवश्यक रहेकोमा उनको जोड थियो । ‘खल्तिबाट योजना झिकेर टाईपिस्टलाई दिने शैली बदल्नु जरुरी छ, नयाँ समृद्धिको सपना पुरा हुँदैन ।’ व्यवस्थित विकास लागि प्रदेश सरकारले योजना बैंकको स्थापनाको काम अघि बढाउने उनले बताए ।
सुशासन कायम गर्नका लागि आफैंबाट शुरु गर्न पनि प्रदेश अन्तरगतका सबै निकायलाई मूख्यमन्त्री पौडेलले निर्देशन दिए । कार्यक्रममा प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ, परामर्शदाता पिताम्बर शर्मा लगायतले आधारपत्रमा उल्लेख भए अनुसार आगामी दिनमा योजना कार्यान्वयनमा जोड दिए ।
नीति आयोगले प्रदेशका लागि तयार पारेको ५ बर्षे रणनीति योजनाको आधारपत्रका आधारमा मन्त्रालय र मातहका निकायले आवधिक योजना बनाउने आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले जानकारी दिए ।
१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...
१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...
१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...
१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...
१५ बैशाख, हेटौंडा । नक्कली नोटलाई सक्कली भन्दै ठगी गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय...
१५ बैशाख, हेटौंडा । व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको...
१५ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...
४ वैशाख , हेटौंडा । मकवानपुरमा भएको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ...
१० बैशाख , हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियांको प्रमुख राजनीतिक सल्लहाकारमा दामोदर...
३ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज मनोनयन दर्ता हुँदै छ । संघीय संसद्...
३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको हिमाली भू-भागमा साधारणतया...
४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको...
३ बैशाख, हेटौंडा । इरानको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा भएका छन् । बुधबार उनलाई इरानले मुक्त गरेको...
७ बैशाख, हेटौंडा । नेपालको मौसममा हाल पश्चिमी र स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय...
९ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली भूभागमा...
७ बैशाख, हेटौंडा । कपिलवस्तुमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । बुद्धभूमि नरपालिका-९ डुमराबाट ३४...






-1777363227.png)











