Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेविसंघ वन विज्ञान हेटौँडाको अध्यक्षमा खड्का

Lalit-1546178998.jpg

१५ पुस, हेटौँडा । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्यक्ष संस्थान (फरेष्ट्रि) हेटौँडाको अध्यक्षमा ललित जंग खड्का सर्वसम्मत चयन भएका छन् । 
आइतबार भएको अधिवेशनबाट खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको नेपाल विद्यार्थी संघका जिल्ला सहसचिव एवम् अधिवेशन प्रतिनिधि लक्ष्मीकान्त पौडेल (सुरेन्द्र)ले जानकारी दिए । यसैगरी समितिको उपाध्यक्षमा प्रदीप विक्रम शाह , विनय कुमार, नरेश भण्डारी, मुकुन्द पौडेल, सुस्मिता खड्का र मुन्ना चौधरी चयन भएका छन् । त्यसैगरी सचिवमा विशाल कोईराला, सहसचिव वेदप्रकाश यादव, कोषाध्यक्ष युव्या शर्मा र सदस्यहरुमा भरत रोकाया, भुवन जोशीलगायतका रहेका छन् । 
नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थानका अध्यक्ष पंकज ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा काँग्रेस जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, काँग्रेस प्रचारप्रसार विभाग प्रमुख प्रदीप कोईराला, नेविसंघ अध्यक्ष राजु खतिवडा, तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, तरुण नेता विकेशलाल श्रेष्ठलगायतकाको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

थप समाचार