२१ पुस, हेटौँडा । हेटौँडा ४ कमलडाँडामा रहेको नवोदय शिशु सदनको आयोजनामा हेटौंडामा प्रथम पटक १दिने हेटौंडा बाल साहित्य महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा कथा लेखन र वाचन, कविता,नाटक लेखन, पुस्तक प्रदर्शनी, फेस पेन्टिङ, पुतली प्रदर्शनीको आयोजना गरीएको थियो ।
महोत्सवमा चर्चित हाँस्यकलाकार तथा लेखक मदनकृष्ण श्रेष्ठले हामी सबैले कलिला नानिबाबुहरुको मनोविज्ञानलाई बुझनु पर्ने भन्दै बाल साहित्यले बालबालिकालाई उर्जा प्रदान गर्ने बताएका थिए भने कार्यक्रममा युवा लेखक सुविन भट्टराईले आफु कसरि लेखक भएको भन्नेबारे बताएका थिए । उनले सुरुमा लेखक नभई पाठक भएको तर पछि पाठकबाट लेखक भएको बताएका थिए । त्यसैगरि कलाकार तथा गायक यमन श्रेष्ठले महोत्सवमा गीत प्रस्तुत गरेका थिए ।त्यसैगरी साहित्यकार अनुराधा, अनन्त प्रसाद वाग्ले, गीतेश प्याकुरेल, सुमन महर्जन लगायतले आफ्नो प्रस्तुती दिएका थिए ।
नवोदय शिशु सदनका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरन बहादुर जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा, हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महत, थाहानगरका नगर प्रमुख लबशेर विष्ट, विद्यालयका प्रिन्सिपल शकुन्तला जोशी, पत्रबार, विभिन्न संघ संस्थाका प्रतिनिधी साहित्यकारहरुका साथै मकवानपुरका विभिन्न नीजि तथा समुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















