Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ढकालको निधनप्रति पत्रकार महासंघ मकवानपुरको शोकसभा

IMG_20190121_162508-1548067241.jpg

७ माघ, हेटौँडा।संचारकर्मी एवं शिक्षक मनोहर ढकालकों निधनप्रति पत्रकार महासंघ मकवानपुरले शोकसभा गरेको छ । 

सोमबार ढकालको निधन भएको १३ औं दिनको पुण्यतिथिको अवसर पारेर महासंघ मकवानपुरले शोकसभाको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् पत्रकार महासंघ प्रदेश ३ का अध्यक्ष प्रताप विष्टले ढकालको मृत्युप्रति शोक व्यक्तगर्दै हत्यारालाई कडा कारवाहीको माग गरेका थिए । त्यसैगरी महासंघकै प्रदेश ३ का सल्लाहकार गिरिजा अधिकारीले ढकालको मृत्युले संचार क्षेत्रमा निकै क्षति पुगेको बताए । सोकसभामा महासंघ मकवानपुर सभापति हरी हुमागाई , महासंघ मकवानपुर पुर्व सभापति कौशल पाण्डे, पत्रकार महासंघ प्रदेश ३ का सहसचिव कृष्ण सारु मगर, प्रेस युनियन मकवानपुर अध्यक्ष एवं महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी लगायतले  ढकालको मुत्युले मकवानपुर पत्रकारीतामा क्षती पुगेको बताएका थिए । शोकसभामा   स्वर्गीय ढकालको फोटोमा माल्यार्पण गरी उनको सम्झनामा १ मिनेट मौनधारण गरिएको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ
arrested-1785112999.jpg

११ साउन, हेटौंडा । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टर परीक्षाको...

भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1785112681.jpg

११ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित...

नवजीवन क्लवद्वारा वृक्षारोपण
Screenshot_20260726_09244-1785037188.jpg

१० साउन, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे नवजीवन क्लवले सडककाे दायाँबायाँ वृक्षारोपण  गरेकाे छ । हेटाैडा-६...

ककरोच जनता पार्टीको आन्दोलन स्थगित
delhi-protest-5_bLZGcGIbJ-1785026956.jpg

१० साउन, हेटौंडा । ककरोच जनता पार्टीले आफ्नो आन्दोलन स्थगित गरेको छ । सामाजिक सञ्जालमार्फत जारी विज्ञप्तिमा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785026598.jpg

१० साउन, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका...

बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

थप समाचार