१९ माघ, हेटौँडा । निर्वाचनमा मतदाताको अमुल्य मत पाएर जित हासिल गरेपछि मतदातामा परेको समस्या र उनिहरुको पिडामा मलम लगाउनु नेताको कर्तव्य र दायित्व मानिन्छ । निर्वाचन पछि नेताहरुले गाँउलाई बिर्सनछन भन्ने समाचारको शिर्षक नबनेको पनि होइन तर केहि नेताहरुले हारे पनि जिते पनि गाउमा पुगेर मतदाताको समस्यालाई समाधान गर्दै भन्ने समाचार पनि सुन्ने गरिन्छ ।
यसै क्रममा मकवानपुर प्रदेश नम्बर ३ प्रदेश सभामा जन्ताको मत पाएर निर्वाचित संसद एवं नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ का संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले आफु निर्वाचिन क्षेत्रमा बसोबास गर्ने चेपाङ तथा प्रजाका घरपरिवारलाई न्यानो कपडा कम्बल वितरण गरेका छन ।
नेता बानियाले शनिबार गाउँमै पुगेर कैलाश गाउपालिका ४ नम्बर वडाका १ सय ७० घरपरवार चेपाङ तथा प्रजाका घरपरिवारलाई शनिबार न्यानो कपडा कम्बल वितरण गरेका हुन । नेता बानियाँले कैलाश ४ का धारापानी, गोपेधारी, देउतिस, धुसराङ्ग, किटराङ्ग टोलका १ सय ७० घरधुरी चेपाङ तथा प्रजा परिवारलाई कम्बल वितरण गरेका छन । कम्बल विरणन गर्दै नेता बानियाले जाडोको समयमा कमजोर आयश्रोत भएका चेपाङका परिवारहरु कठ्याङ्ग्रिएर बस्न नपरोस् भन्दै न्यानो कपडा वितरण गरेको बताए । उनले यिनै चेपाङ तथा प्रजाको मत पाएर निर्वाचित भएको र दुखमा मतदातालाई साथ दिनु नेताको कर्तव्य भएकोले , जाडोमा कठाग्रिएर बस्ने नपरेस भन्दै प्रदेशसभाबाट उपलब्ध सेवा शुल्कबाट कटौति गर्दै न्यानो कपडा कम्बल वितरण गरी कर्तव्य पुरा गरेको बताए । उनले आउदा दिनमा पनि यसरी नै सहयोग गर्ने बताए ।
न्यानो कपडा वितरण कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोकबहादुर मुक्तान, कांग्रेस हेटौंडा उपमहानगर समिति सभापति आनन्दराम पराजुली, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, कांग्रेस कैलाश गाउँपालिका नेता बिरचन्द्र प्रजा, कैलाश गाउँपालिका ४ का वडा सदस्य गंगालाल प्रजा, शिक्षक मनोज प्रजालगायतको उपस्थिति रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















