२५ कार्तिक, हेटौंडा । हेटौंडा अौद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारीका मजदुरले हड्ताल गर्ने निर्णय गरेका छन् । समग्र उद्योग ट्रेड युनियनको विहिबार सम्पन्न मतदानले हड्तालमा जाने निर्णय गरेको हो ।
हड्तालको पक्षमा ९५ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य सुदिप अर्यालले बताए । श्रम एेन अन्तरगत भएको मतदानमा कूल १ सय २३ मतदातामा रहेकोमा १ सय २० मत खसेको थियो । जसमा १ मत बदर भएको थियो । हड्तालको पक्षमा १ सय १४ र विपक्षमा ५ मत खसेको थियो ।
कानून व्यवसायी मुकुन्द अधिकारी निर्वाचन अधिकृत र राजेन्द्र पौडेल निर्वाचन संयोजक रहेको टोली कानूनी हड्तालबारे निर्वाचन गराएको थियोे । मजदुरहरूले असार १० गते सेवा सुविधा, सामाजिक सुरक्षा लगायतका माग व्यवस्थापन समक्ष राखेका थिए । उद्योगमा र श्रम कार्यालय हेटौंडामा भएको धेरै पटकको प्रयास विफल भएपछि कानूनी हड्तालको प्रक्रियामा अघि बढेको मजदुरहरूको भनाई छ ।
कानूनी बाटो खुलेपछि बैठक बसेर अल्टिमेटमसहित हड्तालमा जाने उनीहरूको भनाई छ । चुरोट उत्पादन गर्ने उद्योगमा करिव १ सय ५० मजदुर कार्यरत छन् ।
२७ बैशाख, हेटौंडा । भारतमा जारी आईपिएल अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जायन्ट्समाथि १० विकेटको जित...
२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले बुधबार अबेर राति नयाँ सरकार गठनको आह्वान गरेका छन् ।...
२७ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसद्...
२७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
२६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय...
२६ बैशाख, काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनमा निर्वाचित नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङले पद तथा...
२६ बैशाख, परासी । परासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुस्ता गाउँपालिका-५ तरैनीकी २९...
२६ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाल सुन तोलाको १ लाख ३६ हजार ४००...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...