Email :- prastakhabar@gmail.com

मजदुर

गोर्खा लाहरीमा माओवादी

Gorkha-1500034302.jpg

३० असार, हेटौंडा । हेटौंडा औद्योगिक क्षेत्रस्थित गोर्खा प्रालिमा आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल औद्योगिक मजदुर संघको प्यानल बिजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा संघका धर्मदत्त कुँईकेल अध्यक्षमा विजयी भएका छन् । कुँईकेलले ७२ र प्रत्यासी नेकपा एमाले सम्बद्ध समग्र ट्रेड युनियन महासंघका...

गोर्खा लाहारीका मजदुरद्वारा हड्तालको निर्णय

GorkhaLahariPvtLtd-1478786305.jpg

२५ कार्तिक, हेटौंडा । हेटौंडा अौद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारीका मजदुरले हड्ताल गर्ने निर्णय गरेका छन् । समग्र उद्योग ट्रेड युनियनको विहिबार सम्पन्न मतदानले हड्तालमा जाने निर्णय गरेको हो । हड्तालको पक्षमा ९५ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य सुदिप अर्यालले बताए । श्रम एेन अन्तरगत भएको मतदानमा कूल १ सय २३ मतदातामा रहेकोमा १...

क्युपेकको भैसे गाउँ भेला सम्पन्न

८ कार्तिक, हेटौँडा । नेपाल विजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल भैसे गाउँ कमिटीको भेला सम्पन्न भएको छ । श्यामकुमार गोलेको अधयक्षतामा भएको भेलामा क्युपेक मकवानपुरका अध्यक्ष देविप्रसाद उपाध्ययले क्युपेक नेपालको बारेमा स्थानीय उपस्थित मजदुरहरुलाई प्रष्ट पारेका थिए । क्युपेक नेपालका क्षेत्रीय अध्यक्ष राजु...

कारखाना श्रमिक संघद्वारा अान्दोलन घोषणा

20161024_083837-1477285848.jpg

८ कार्तिक, हेटौंडा । सरकारले ल्याउन लागेको नयाँ अौद्योगिक व्यवसाय एेनमा मजदुर हित विपरितका प्रावधान राखेको भन्दै नेपाल कारखाना श्रमिक संघले अान्दोलन घोषणा गरेको छ ।  संघको हेटौंडामा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले संसदबाट असोज १२ गते पारित अौद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७...

माओवादी केन्द्र छोडी नयाँ शक्ति मजदुर संगठनमा

Naya-Sakti-Trade-1474551937.jpg

६ असोज, हेटौँडा । नयाँ शक्ति निकट नेपाल समाजवादी औद्योगिक मजदुर संघ एसियन पेन्ट्स इकाइले प्रतिष्ठानस्तरको ट्रेड यूनियन श्रम कार्यालय हेटौंडामा दर्ता गरेको छ । इकाई अध्यक्ष सन्तोष खड्काको नेतृत्वमा प्रतिष्ठानस्तरको इकाई दर्ता गरिएको हो । श्रम कार्यालय हेटौंडामा दर्ता भएको प्रमाण पत्र नम्बर ०४।०७३।७४ रहेको छ । नेकपा माओवादी...

प्रधानमन्त्रीलाई क्युपेकको ज्ञापनपत्र

१० भदौ, हेटौँडा । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर यूनियन (क्युपेक) नेपाल मकवानपुरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । हेटौँडामा र्याली सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत क्यूपेकले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको हो । स्थानीय निकायमा श्रमिक पञ्जिकरण, असंगठित...

मजदुर निलम्बनको विरोध

20160804_132906-1470307425.jpg

हेटौँडा, २० साउन । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले मजदुरलाई निलम्बन गरेको भन्दै ट्रेड युनियनले विरोध गरेको छ । उद्योगमा कार्यरत ७ मजदुरलाई निलम्बन गरेको भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध जिल्ला परिषद मकवानपुरले विरोध गरेको छ । महासंघको टोलीले घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा....

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार