Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

खैराङमा कांग्रेसको क्रियाशिल सदस्यता वितरण

Kriyaasil-1549890364.jpg

२८ माघ, खैराङ । मकवानपुरको राक्सीराङ गाउँपालिका ९ खैराङमा सोमबार कांग्रेसले क्रियाशिल सदस्यता वितरण गरेको छ ।
राक्सीराङका वडा सभापति सुमन नगरकोटीको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामाको प्रमुख आतिथ्यतामा नेपाली कांग्रेस ९ नम्बर वडाका ८० जना नेता तथा कार्यकर्तालाई क्रियाशिल सदस्यता वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि लामाले मकवानपुरमा कांग्रेसले जितेको स्थानहरुमा स्पष्ट रुपमा जनताले देखिने कामहरु गरेको तर नेकपाले जितेका स्थानहरुमा विकासको गति शून्य रहेको बताए ।
क्रियाशिल सदस्यता वितरण कार्यक्रममा विशेष अतिथि प्रदेश ३ का प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, कांग्रेस मकवानपुरका सल्लाहकार प्रभात दाहाल, मनहरी गाउँपालिका संयोजक भरत पराजुली, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, तरुण दल ४ नम्बर क्षेत्रीय उपसभापति नुरोज पौडेल, रामकुमार थिङ्ग, बिरेन्द्र जिम्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
sisir-1794037720-1794099229.jpg

२२ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना...

सर्वोच्चको न्यायाधीशमा चारै जना अनुमोदन
samsadiy-sunuwai-samiti-1-1794098731.jpg

२२ कार्तिक, हेटौंडा । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित सबै चार...

काठमाडौं गोर्खाजको तेस्रो जित
8b57f805-6bc3-46b4-a18d-b-1794098537.jpg

२२ कार्तिक, हेटौंडा । काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)मा लगातार तेस्रो जित निकालेको छ । शनिबार...

आज कुकुर पूजा
kukur-tihar1666583051-1794098200.jpg

२२ कार्तिक, हेटौंडा । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज घर–घरमा इमानदार पहरेदार जनावर कुकुरको पूजा र नरक...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1794097986.jpg

२२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, कर्णाली र...

काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै
Nepal_Premier_League_offi-1794016829.png

२१ कार्तिक, हेटौंडा । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा...

चितवन राइनोजको दोस्रो जित
Chitwan_2mdfNQWfEB-1794016586.jpg

२१ कार्तिक, हेटौंडा । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित...

सरकार र डा. केसीबिच ६ बुँदे सहमति
Screenshot_20261107_07361-1794016280.jpg

२१ कार्तिक, हेटौंडा । नेपाल सरकार र अनसनरत डा. गोविन्द केसीबिच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै शनिबार राति डा....

आज काग तिहार पर्व
Tihar-Festival-in-Nepal-K-1794016072.jpg

२१ कार्तिक, हेटौंडा । प्रत्येक वर्ष काग तिहारको दिनबाट तिहार अर्थात यमपञ्चक शुरु हुन्छ । बिहान सूर्योदय कालमा...

थप समाचार