२९ माघ, हेटौँडा । प्रदेश नम्बर ३ को राजधानी बारेमा धेरैको चासो रहेको छ । प्रदेश सभाको एक बर्षको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले अब राजधानी हेटौँडा नै हुने बताए पनि मूख्यमन्त्री डोरमणी पौडेलले भने कुरा चपाएका छन् ।
आफ्नो भाषणका क्रममा नेता बानियाँले हेटौँडा प्रदेशको राजधानी रहनेमा आफु ढक्क रहेको बताए । धेरै कुराले प्रदेशको राजधानी हेटौँडा नै हुने उनको दावि थियो । ‘रणनीतिक रुपमा र सडक सञ्जाल, रोजगारी, पूर्वाधार लगायतका हिसावले पनि अब राजधानी हेटौँडाबाट सर्दैन भन्नेमा म पूर्ण रुपमा विश्वस छु ।’–उनले थपे–‘मूख्यमन्त्री पनि विश्वस्त हुनुहुन्छ, सरकार पनि छ, बरु धेरै ढिलो नगरेर मूख्यमन्त्रीले आफ्नो दलबाट स्थायी राजधानीको टुंगो लगाए हेटौँडा हुनेमा द्विविधा छैन ।’ उनले अस्थिर मानसिकताबाट स्थिर मानसिकतामा लैजानका लागि पनि राजधानी टुंगो लगाउनुपर्नेमा जोड दिए ।
तर त्यस लगतै बोलेका मूख्यमन्त्री डोरमणी पौडेलले भने कुरा चपाएर आफ्नो मन्तव्य राखेका थिए । उनले राजनैतिक दलको नेतृत्व तहमा सहमति जुट्ने वितिकै राजधानीको टुंगो लाग्ने बताए पनि स्थान भने इंगित गर्न चाहेनन् । राजधानीको विषयले अस्थिर मनस्थिति रहेको बताउँदै उनले केही समस्या रहेको समेत सुनाए । उनले सहमतिका आधारमा मात्रै राजधानी सार्न सजिलो र सहज हुने बताए । ‘पार्टीको नेतृत्व तहमा सहमति गर्ने प्रयत्न भईरहको छ र त्यो सहमति भएको भोलीपल्ट हामी राजधानीको बारेमा टुंगो लगाउँछौं ।’ एउटा सहमति भए प्रक्रियामा जान सहज हुने बताउँदै उनले अब धेरै समय कुर्नु नपर्नेमा विश्वस्त हुन आग्रह गरे ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















