Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीमा नेपाल शिक्षक संघको सभा

Shikshik-Sangh-1550323720.jpg

४ फागुन, हेटौँडा । नेपाल शिक्षक संघको बागमती गाउँपालिका स्थानीय प्रतिनिधि सभा शनिबार सम्पन्न भएको छ । बागमती गाउँपालिका वडा नम्बर १ माझगाउँमा रहेको सूर्य माध्यामिक विद्यालयमा कार्यक्रम भएको हो । 
नेपाल शिक्षक संघ जिल्ला सदस्य देव बहादुर मस्राङ्गीको अध्यक्षतामा भएको स्थानीय प्रतिनिधि सभामा नेपाल शिक्षक संघ मकवानपुर जिल्ला अध्यक्ष रामकुमार अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अधिकारीले शिक्षकहरुको हक र हितका लागि शिक्षक संघ सदैव तत्पर रहेको बताए । शिक्षकहरुमा आउने समस्यालाई समाधानको निम्ती शिक्षक संघ लागिपर्ने उनले बताए । 
स्थानीय प्रतिनिधि सभामा शिक्षक संघको स्थानीय गतिविधि र आगामी दिनमा गर्ने कार्ययोजनाको विषयमा छलफल भएको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, बागमति गाउँपालिका वडा नम्बर १ का अध्यक्ष खगेन्द्र वाइबा, वडा नम्बर २ का अध्यक्ष जगतमान लामा, बागमति गाउँपालिका शिक्षक संघ स्रोत व्यक्ति रेवतीरमण पहाडी, शिक्षक संघ पूर्व जिल्ला सदस्य शंकर पराजुलीलगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।  
कार्यक्रममा बागमती गाउँपालिकामा रहेको देवी प्राथमिक विद्यालयकी प्रधानाध्यापक सुनिता लामासहितका शिक्षकहरु नेपाल शिक्षक संघमा प्रवेश गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार