Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

ओली नेतृत्वको वर्तमान सरकार स्वतन्त्रता विरोधी : देउवा

Deuba-1551710238.jpg

२० फागुन, भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले ओली नेतृत्वको वर्तमान सरकार स्वतन्त्रता विरोधी भएको आरोप लगाएका छन् । 
नेपाली कांग्रेस भक्तपुरले गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृित सभामा बोल्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन् । उनले वर्तमान सरकारले प्रेस स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको भन्दै कांग्रेसलाई यस्तो कार्य अस्विकार्य रहेको बताए । सरकारले फेसवुक, ट्वीटर, युट्युव र अनलाईनलाई नियन्त्रण गर्ने ढंगले अघि बढेको बताए । सामाजिक सञ्जल र अनलाइनलाई व्यवस्थित गर्ने नाममा साइवर क्राईमको आरोप लगाएर प्रेस स्वतन्त्रता गरिरहेको देउवाको भनाई थियो । 
उनले नेपाली कांग्रेस सधैं स्वतन्त्र प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको भन्दै हस्तक्षेप भए यसको प्रतिवाद गर्ने चेतावनी दिए । सरकारले अहिले काम गर्न नसकेको भन्दै उनले यसलाई सार्वजनिक गर्दा नागरिकले कारवाही भोग्नुपर्ने अवस्था आउनु दुःखद भएको टिप्पणी गरे । उनले कारवाही नभई काम गरेर देखाउन समेत प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार