२ मंसिर, हेटौँडा । सुमन भोजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा बिहिबार सम्पन्न राष्ट्रिय म्याराथन दौड प्रतियोगितामा नेपाल आर्मीका राजन खत्री पहिलो भएका छन् ।मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा भएको दौडमा २ सय ५० जनालाई पछि पार्दै खत्री पहिलो भएका हुन् ।
खत्रीले २ घण्टा ३१ मिनेट ४२ सेकेण्डमा आफ्नो दौड पुरा गरेका थिए । प्रतियोगितामा आर्मीकै नवराज साउनले २ घण्टा ३४ मिनेट १२ सेकेण्डमा दौड पुरा गरी दोस्रो, सशस्त्रका जितेन्द्र राईले २ घण्टा ३८ मिनेट ४७ सेकेण्डमा दौड पुरा गरी तेस्रो भए । त्यसैगरी, केन्यन धावक गटिया पिटर मंगिया २ घण्टा ४१ मिनेट ५६ सकेण्डमा दौड पुरा गरी चौथो भए भने विवेक चेपाङले ३ घण्टा ३१ मिनेटमा दौड पार गर्दै पाँचौ भए ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौं हुनेले क्रमश : ५० हजार, २५ हजार, १५ हजार र ५/५ हजार रुपैँयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा १४ राष्ट्रिय धावकको सहभागिता रहेको थियो ।
भुकम्पमा परी निधन भएका पत्रकार सुमन भोञ्जनको स्मृतिमा बर्षेनी हुने फुटवल प्रतियोगिताका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले विहिबारदेखि राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव शुरु भएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















