Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस मनहरीको क्रियाशिल वितरण तथा वनभोज कार्यक्रम सम्पन्न 

53496276_565890573896184_-1552059895.jpg

२४ फागुन, हेटौँडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको  मनहरी–२, दोभानमा शुक्रबार क्रियाशिल वितरण तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नं. २ का वडा सभापति प्रेमप्रसाद गोङ्वाको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा क्रियाशिल वितरण तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो ।

 क्रियाशिल वितरण तथा वनभोज कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले दुई तिहाईको कम्युनिष्ट सरकारले जनताले अपेक्षा गरेको कुनै पनि कार्य गर्न नसकेको भन्दै दुई तिहाईको कम्युनिष्ट सरकारले भ्रष्टाचारको जड भएको र अन्तराष्ट्रिय स्तरमा समेत बदनाम भैरहेको बताईन ।
कार्यक्रममा जिल्ला सचिव बुद्ध लामा, निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपाने, मनहरी गाउँपालिका संयोजक भरत पराजुली, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, मनहरी गाउँपालिका अध्यक्षका प्रत्यासी शंकर न्यौपाने, सञ्जुराम स्याङ्तान, दिलबहादुर ब्लोन, शान्तिमाया थिङ्गलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्रियाशिल वितरण तथा बनभोज कार्यक्रममा पार्टीमा अमुल्य योगदान गर्ने २ नम्बर वडाका ७ बृद्धलाई सम्मान गरिएको थियो भने नेकपासहित विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई प्रमुख अतिथि, अतिथिहरुले स्वागत गरेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार