Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

गढीमा शिक्षक संघको प्रथम स्थानीय प्रतिनिधि सभा

54070286_1173868759436737-1552146643.jpg

२५ फागुन, हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुरगढीको प्रथम स्थानीय प्रतिनिधि सभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । 

मकवानपुर गढी शिक्षक संघ अध्यक्ष यादवराज बरालको सभाध्यक्षता भएको कार्यक्रम शिक्षक संघ प्रदेश नम्बर ३का उपाध्यक्ष दीपकलाल खतिवडाको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
 कार्यक्रममा नेपाल शिक्षक संघका उपध्यक्ष गणेश हुमागाई, नेपाली कांग्रेस मकवानपुरका शिक्षा बिभाग प्रमुख कृष्णप्रसाद दहाल, कृषि, वन, सहकारी बिभाग प्रमुख अर्जुनप्रसाद दहाल, मकवानपुरगढी वडा नम्बर २ का वडाध्यक्ष बखान सि पाख्रीन, वडा नम्बर ८ का वडाध्यक्ष कुमार सि घिसिङ, नेपाल शिक्षक महासंघका सचीव राजु गौतम, नेपाल शिक्षक संघका सचिव अर्थ केशव देबकोटा, मकवानपुरगढी नेपाली काग्रेस संयोजक दोर्जे लामा स्याङ्तान, शारदा मा. बि. का शिक्षक भोगेन्द्र झा लगायतले मन्तब्य व्यक्त गरेका थिए।
 कार्यक्रममा बोल्दै प्रमुख  अतिथी खतिवडाले शिक्षकका पेशागत हक अधिकार जतिसुकै शक्तिशाली तागतले खोस्ने चेस्टा गरेपनि सफल नहुने बताए । कार्यक्रमा संघका जिल्ला अध्यक्ष रामकुमार अधिकारीले शिक्षक मर्या्दित पेशा भएको र यस पेशालाई उपयुक्त नीति र प्रबिधि मैत्री बनाइ अघि बढ्न सके देशको बिकास सम्भब हुने बताए । त्यसैगरी कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष गणेश हुमागाईले शिक्षकहरु हक र अधिकारका लागि पटक पटक सरकारसंग लड्नु पर्ने वातावरणको अन्त्य हुनुपर्ने बताएका छन । 
मकवानपुरगढिका ८० भन्दा बढी शिक्षकको उपस्तिथि रहेको कार्यक्रमको स्वागत सरस्वती अधिकारीले गर्नु भएको थियो भने सन्चालन राजु फुयालले गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार