२ चैत, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदिय दलका नेता एवम मकवानपुर सभापति इन्द्र्रबहादुर बानियाँले अवको राजनितिमा युवालाई अवसर प्रदान गर्नुपर्ने बताएका छन् ।
मुलुकको हरेक परिवर्तनमा युवाको भूमिका सधै अहम रहेको बताउँदै युवालाई राजनितिबाट बाहिर राख्न नसकिने बताए । स्कुल अफ डेमोक्रेसीको आयोजनामा हेटौँडामा भएको युवा नेतृत्व र नेपालको राजनिति विषयक अन्तकृया कार्यक्रममा बोल्दै नेता बानियाँले अहिलेका युवा राजनितिबाट टाडिएको उल्लेख गरे । उनले राजनिति सबैका लागी हुनुपर्नेमा पनि जोड दिए । सहज नेतृत्व हस्तन्तरण प्रकृयामा हुने गरेको अवरोधका कारण धेरै युवाहरुमा राजनिति प्रति वितृष्णा बढदै गएकोमा चिन्ता व्यक्त गर्दै नेता बानियाँले मुलुकलाई सहि मार्गमा ल्याउन युवाले आफनो भुमिका खेल्ने बेला आएको बताए ।
स्कुल अफ डेमोक्रेसीका उपाध्यक्ष विष्णुदेवी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय अध्यक्ष नयनसिंह महर, चन्द्रदेव भटट, शौगेन्द्र मण्डल, कृष्ण दाहालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, नेपाल प्रेस युनियनका मध्यमाञ्चल संयोजक एवम केन्द्रीय सदस्य राममणी दाहाल, मकवानपुर अध्यक्ष कुमार अधिकारी, तरुण दलका जिल्ला अध्यक्ष इश्वर पाठक, नेविसंघ मकवानपुरका अध्यक्ष राजु खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















