४ चैत, हेटौँडा । नेपाल विद्यार्थी संघ मकवानपुर ३ नम्बर क्षेत्रले नजिकिदै गरेको होलि पर्वलाई मध्यनजर गर्दै होलि मिलन तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।
कांग्रेस मकवानपुर सभापति एवं कांग्रेस प्रदेश ३का संसदिय दलका नेता ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरेको हो । मकवानपुर बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेता बानियाले होलि रङ्हरुको पर्व भएकाले होलिले सदभाव देखाउन सहयोग पुग्ने भन्दै होलिलाई सव्य भएर खेल्न विद्यार्थीहरुलाई अनुरोध गरेका थिए ।
ने वि सघ ३ न क्षेत्रीय सभापति सुवास सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर कोषाध्यक्ष गोपिलाल विश्वकर्मा जिल्ला सदस्य प्रदिप कोइराला, राजिब सुवेदि ,भिमसेन महत, तरुण दल अध्यक्ष इश्वर पाठक, सचिव सचित थापा ,ने वि सघ मकवानपुर सभापति राजु खतिवडा ने वि सघ जिल्ला सदस्य सन्तोस चेौलागाइ, नेवि संघ प्रवक्ता केशव खड्का , फरेस्टि अध्यक्ष मोहन मिश्र, पुर्व अध्यक्ष पन्कज ठाकुर लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सन्चालन मकवानपुर क्याम्पस उपसभापति मिलन पुडासैनीले गरेका थिए ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















