Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उद्योग बाणिज्य संघले स्वर्ण महोत्सव मनाउने

mcci-logo-1480862083.jpg

१९ मंसिर, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५० औं बार्षिक साधारण सभालाई साप्ताहिक रुपले मनाउने निर्णय गरेको छ ।

आगामी माघ ८ गते सम्पन्न गर्ने ५०औं बार्षिक साधारण सभालाई संघले स्वर्ण महोत्सवको रुपमा भव्यताका साथ सम्पन्न गर्नकालागि संघका पूर्वअध्यक्ष उत्तम शर्मा ढकालको संयोजकत्वमा मूल समारोह समिति गठन समेत गरेको छ । 

संघको कार्यालयमा अाईतबार बसेको बैठकबाट स्वर्ण महोत्सवको अवसरमा विभिन्न उपसमितिले जिल्लाको आर्थिक, स्वास्थ्य, पर्यटन, खेलकुद, शिक्षा, महिला उद्यमी गतिविधिलगायतका विषयमा विभिन्न कार्यक्रम गर्ने अध्यक्ष राजकुमार न्यौपानेले बताए ।

बैठकले संघले ५० बर्षको अवधिमा गरेका मुख्य क्रियाकलापलाई समेटेर वृत्तचित्र निर्माण गर्ने, सदस्यहरुको परिचयको स्मरणात्मक पुस्तक प्रकाशन गर्ने, जिल्लाको चारै नाकामा पर्यटन सम्बन्धी होर्डिङ्ग बोर्ड निर्माण, प्रतिक्षालय निर्माण, रक्तदान, फलफूल वितरण लगायत साप्ताहिक कार्यक्रम गरिने संयोजक ढकालले जानकारी दिए ।

स्वर्ण महोत्सव समारोह कार्यक्रमका लागि संघका कार्य समिति सदस्यबाटै उपसमिति निर्माण गरिने महासचिव महेन्द्र राउतले जानकारी दिए । बैठकले संघलाई यो अवस्थासम्म ल्याई पुर्याउन अग्रजहरुको मुख्य भूमिका रहेकोले स्वर्ण महोत्सवमा उनीहरुको सम्मान गरिने समेत जनाईएकोछ ।

मकवानपुर उद्योग वाणिज्य संघ स्थानीय व्यावसायीहरुको पहलमा वि.सं. २०२३ सालमा हेटौडा व्यापार संघबाट शुरु भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड
Indra-Baniya-(3)-1786539267.jpg

२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1786523331.png

२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786498003.jpg

२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...

प्रतिनिधिसभाको बैठक स्थगित
Screenshot_20260628_16320-1786497356.jpg

२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786496969.jpg

२७ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1786413750.jpg

२६ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा उद्योग, वाणिज्य तथा...

सन्दीपको कप्तानीमा प्रिमियर कपका लागि टोली घोषणा
Screenshot_20260811_07395-1786413300.jpg

२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...

स्रोत नखुलेको ५२ लाख ५० हजारसहित ४ जना पक्राउ
Screenshot_20260811_07273-1786412577.jpg

२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित  ४ जना पक्राउ परेका छन्...

पहिरोले पुरिँदा एक बेपत्ता, एक घाइते
pahiro-1786412039.jpg

२६ साउन, हेटौंडा । म्याग्दीमा जलविद्युत् आयोजनाको विद्युतगृह पहिरोले पुरिँदा एक जना बेपत्ता र एक जना घाइते भएका...

थप समाचार