Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

जाडोमा कस्तो छालामा कस्तो केयर ?

beautiful-girl-1481455662.jpg

जाडोयाम शुरु भएको छ । जाडो याममा छालामा धेरै किसिमका समस्या आउने गर्छ । जाडोयाममा छालालाई सुरक्षित गर्न केही उपाय अपनाउने कि ?

सुख्खा छाला

एक कप ब्राउन सुगर, एक चम्चा दूधमा मिलाउने । त्यसलाई अनुहारमा लगाएर पाँच मिनेटसम्म राख्नुहोस् । त्यसपछि मनतातो पानीले धुनुहोस् । स्याउको पेस्ट एक चम्चा, दूधको तर एक चम्चा, जौको पीठो एक सानो चम्चामा मह मिलाएर अनुहारमा लगाउनुहोस् । त्यसको १५ मिनेटपछि मनतातो पानीले धुनुहोस् ।

चिल्लो छाला

पेस्ट बनाएको स्याउमा ठूलो चम्चाको एक चम्चा मह हल्का तातो बनाएर राख्नुहोस् र त्यसलाई अनुहारमा लगाउनुहोस् । त्यो पेस्ट सुकेपछि अनुहारलाई सफा गर्नुहोस् । एउटा ठूलो रातो टमाटरको पेस्ट तयार गर्नुहोस् । त्यसमा एक चम्चा कागतीको रस र एक चम्चा जौको पीठो मिसाएर अनुहारमा लगाउनुहोस् । यो सुकेपछि धुनुहोस् ।

सामान्य छाला

कागतीको रस केही थोपा, जैतुनको तेल र अन्डा मिसाएर अनुहारमा लगाउनुहोस् र पाँच मिनेटपछि यसलाई धुनुहोस् । दुधको क्रिम, कागतीको रस, बदामको तेल मिलाएर अनुहार, घाँटी र हातमा प्रत्येक रात लगाउनुहोस् । रोजवाटर, कागतीको रस र ग्लिसिरिन मिसाएर एउटा बोतलमा राख्नुहोस् र त्यसलाई हातखुट्टामा लगाउनुहोस् । बन्दकोबीको रसमा थोरै मह राखेर अनुहार र घाँटीमा लगाउनुहोस् । यसले गर्मीमा सुक्खापन र चाउरीपन कम हुँदै जान्छ । एलोभेराको रस अनुहारमा लगाउनाले छाला मुलायम रहन्छ । जैतुनको तेल र नरिवलको पानी बराबर मात्रा मिलाएर पूरा शरीरमा लगाउनुहोस् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार