१२ पुस, हेटौँडा । सूचना प्रबिधीको बढ्दो प्रयोगलाई ध्यानमा दिदै हेटौँडामा सजिलो टेक्नोलोजीले औपचारिक शुरुवात गरेको छ । एक बर्षदेखि सञ्चालनमा आएको सूचना तथा प्रबिधी कम्पनीले हेटौँडा˗४ स्थित अजरअमररोडमा कार्यालय सञ्चालनमा ल्याएको हो ।
कम्पनीले वेवसाईट दर्ता तथा निर्माण, सफ्टवयर, मोबाईल एप्लीकेशन निर्माण तथा सम्पादन गरिने सञ्चालक गितानाथ ढुङ्गानाले जानकारी दिए । मोबाईल पसलहरुका लागि कस्टोमर म्यानेजमेन्ट सफ्टवयर, अस्पताल तथा स्वास्थ्य संस्थाका लागि हस्पिटल म्यानेजमेन्ट सफ्टवयर र शैक्षिक तथा ट्युसन सेन्टर म्यानेजमेन्ट सफ्टवयर कम्पनीले तयार गरेर बजारमा ल्याएको छ ।
औपचारिक कार्यालय उद्घाटनका अबसरमा मोबाईल पसलहरुका लागि कस्टोमर म्यानेजमेन्ट सफ्टवयर निःशुल्क रुपमा प्रदान गरिने सञ्चालक ढुङ्गानाले जानकारी दिए । कम्पनीले हेटौँडाबाट सञ्चालित न्यूज वेवसाईटहरु प्रष्टखबर, बिकासखबर, खबरब्रेक, हेटौँडाखबर तथा गैरसरकारी संस्था, बिद्यालयहरुको वेवसाईट निर्माण गरिसकेको छ ।
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...


















