Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

महत्वपूर्ण जानकारी

पिसाव नरोक्नुस्, हुन्छ यस्तो समस्या

Pisab-1573117043.jpg

Google Image

विज्ञहरुका अनुसार पिसाबबाट शरीरका अनावश्यक तत्वहरु बाहिर निस्कने गर्छन्। चोहे त्यो कुनै प्राणी होस् वा मानिस पिसाब थैली भरिने बित्तिकै उनीहरुको स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पुर्‍याउने बित्तिकै जो सुकैलाई पनि पिसाब फेर्न मन लाग्छ।
तर कतिपय मानिसले आफूलाई पिसाब लागेको थाहा पाएर पनि रोक्ने गरेको पाइन्छ। पिसाबलाई धेरै बेरसम्म रोक्न नहुने चिकित्सकहरुले बताउने गरेका छन्। अन्यथा पिसाब रोकेको खण्डमा विभिन्न समस्याहरु उत्पन्न हुने उनीहरुले बताएका छन्।
कतिपय मानिसले एकैछिन त हो नि भनेर पिसाबलाई रोकिरहेका हुन्छन्, जुन स्वास्थ्यका लागि हानिकारक हुने भएकाले यसो नगर्न विज्ञहरुले सुझाव दिएका छन्। पिसाब रोक्दा कस्ता समस्या निम्तिन सक्छन्रु
– जति धेरै समयसम्म पिसाब रोकेर राख्यो, पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिममा पर्न सक्छ।
– पिसाबलाई एकदेखि दुई घण्टासम्म रोक्नाले महिला वा काम गर्ने व्यक्तिहरुमा पिसाब सम्बन्धी समस्या देखा पर्न थाल्छन्। जसले गर्दा सबै भन्दा पहिला पिसाब थैलीमा पीडा हुने गर्छ।
–पिसाब जतिबेर रोके पनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा जम्मा भइरहेको हुन्छ ।
हरेक एक मिनेटमा दुई मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला ग¥यो भने पिसाब फेरि मृगौलामै फर्कन थाल्छ ।
– पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक तत्व हुने भएकाले पिसाब धेरै बेरसम्म रोक्नाले मिर्गौलामा पत्थरीको पर्ने सम्भावना धेरै हुन्छ।
– पिसाब गरिरहेको बेलामा झट्ट रोक्नु हुदैन। यसो गर्नाले मुत्रमार्ग संक्रमण हुने खतरा बढी हुन्छ।
– पिसाब लागेको तीनदेखि चार मिनेटसम्म खाली गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा फर्कन्छ, जसले गर्दा पिसाब थैलीको मांसपेशी कमजोर हुन्छ ।
साभार : देशसंचार


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुन जेल चलान
Screenshot_20240419_20350-1713538215.jpg

७ बैशाख, काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन् । रुपन्देही जिल्ला...

करेन्ट लागेर एक जनाको मृत्यु
1650160869_karent_Death_c-1713537219.jpg

७ बैशाख, इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप...

हमासको कब्जामा रहेका जोशीको परिवारद्वारा प्रधानमन्त्रीसंग भेट
bipin-joshi-family_Yu8pAG-1713500166.jpg

७ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३को मृत्यु
images-1713498387.jpg

७ बैशाख, चौतारा। सिन्धुपाल्चोमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ भने दुलाहा सहित ३० जना घाईते भएका...

सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

थप समाचार