Email :- prastakhabar@gmail.com

वातावरण

जरुङशक्तिमा पुनः खड्का

Ban-1489406036.jpg

३० फागुन, हेटौँडा । हेटौँडा–१६ मा रहेको जरुङशक्ति सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः कुमारसिंह खड्का चयन भएका छन् । समूहको १७ औं बार्षिक साधारण सभाले खड्का अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा कृष्णबहादुर राना, सचिवमा मालती रुम्बा, कोषाध्यक्षमा हरिप्रसाद चौलागाई र सहसचिवमा...

शिखरपानीमा पुनः पाख्रिन

Sikharpani-Photo-1488970571.jpg

२५ फागुन, हेटौँडा । हेटौँडा–१८ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः चन्द्रबहादुर पाख्रिन चयन भएका छन् । बुधबार भएको २१ औं बार्षिक साधारणसभाले पाख्रिनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।  समितिको उपाध्यक्षमा ठूलीमाया थिङ, सचिवमा अनिता रुम्बा, कोषाध्यक्षमा अचलीमाया डिम्डुङ र सहसचिवमा...

बेतखोल्सीमा वन व्यवस्थापन तालिम

Betkholsi-1488887050.jpg

२४ फागुन, हेटौँडा । जिल्ला वन कार्यालय मकवानपुरको आयोजनामा हेटौँडा–९ मा रहेको वेतखोल्सी सामुदायिक वन उपभोक्ता समूहमा वन व्यवस्थापन आधारभुत तालिम भएको छ ।  दुई दिने तालिममा जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, हेटौँडा इलाका वन कार्यालयका सहायक वन अधिकृत राधिका शर्मा र फरेष्टर यदुकुमार घिमिरेले सहजिकरण गरेका थिए । तालिममा वन...

रानी वनको अवलोकन भ्रमण

Ban-1488543770.jpg

भीमसेन पौडेल २० फागुन, चौघडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले अवलोकन भ्रमण गरेको छ । समूहले नवलपरासीमा रहेको मौलाकालिका सामुदायिक वन र चितवन जिल्लामा रहेको दूधकोशी सामुदायिक वनको अवलोकन गरेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । अवलोकन भ्रमण चालु आव ०७३/०७४ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार...

हर्नामाडीमा अनुगमन समितिको बैठक

Commu-1487505965.jpg

भीमसेन पौडेल ८ फागुन, चौघडा । सामुदायिक वन समूहहरुले गरेका सामुदायिक वन सम्वन्धि गतिविधी, आईपरेका समस्या तिनका समाधान, समन्वय र आपसी हितका विषयमा समान धारणा बनाउँने उद्धेश्यका साथ हर्नामाडीमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । हर्नामाडी ईलाका स्तरीय समन्वय तथा अनुगमन समितिको आयोजनामा घुम्ती बैठक तथा पिकनिक कार्यक्रमको आयोजना गरिएको...

शंकरनगर वनको टोली रानी वनमा

Rani-Ban-1486967382.jpg

२ फागुन हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वा उपभोक्ता समुहको रुपन्देही जिल्लामा अवस्थित शंकरनगर सामुदायिक वन उपभोक्ता समूहले अवलोकन गरेको छ । विभिन्न जिल्लामा रहेका सामुदायिक वन समूहले गरेका गतिविधीहरुको बारेमा जानकारी लिने उद्धेश्यका साथ भ्रमणको आयोजना गरिएको समूहले जनाएको छ । भ्रमण टोलीका सहभागीहरुलाई समूहका...

अशोकको साधारण सभा सम्पन्न

Commu-1486815214.jpg

२९ माघ, हेटौंडा । हेटौँडा–२० राजदेवीमा रहेको अशोक सामुदायिक वन उपभोक्ता समूहको २४ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा समूहका कार्यवाहक अध्यक्ष बलराम अधिकारीले प्रगति प्रतिवेदन, सचिव सुशिला आचार्यले आव ०७२/०७३ को लेखा परिक्षण प्रतिवेदन र लेखा समितिकी संयोजक रमा पुलामीले चालु आव ०७३/०७४ को लागि १५ लाख ५६ हजार...

सामुदायिक वनको टोली भ्रमणमा

FB_IMG_1486300970094-1486303093.jpg

२३ माघ, हेटौंडा । हेटौंडा रेन्जपोष्ट अन्तरगतका सामुदायिक वन समूहको एक टोली अवलोकन भ्रमणमा निस्किएको छ । हेटौंडा रेन्जपोष्ट महासंघको अायोजनामा वन समूहको टोली ५ दिने अवलोकन भ्रमणका लागि अाईतबार प्रस्थान गरेको हो । टोलीले पहिलो दिन दामनस्थित ऋषेश्वर सामुदायिक वनको अवलोकन गरि गतिविधि बारे जानकारी लिएको थियो । अाईतबार नै...

पिप्लेपोखरामा नयाँ समितिको शपथग्रहण

Piple-Ban-1486033810.jpg

भीमसेन पौडेल २० माघ, हेटौडा । हेटौडा–५ पिप्लेमा रहेको पिप्लेपोखरा सामुदायिक वन उपभोक्ता समूहको नयाँ निर्वाचित कार्यसममितिको शपथग्रहण कार्यक्रम विहिवार भएको छ ।  समूहको माघ १५ गते सम्पन्न भएको २१ औं वार्षिक साधारण सभाले रामहरी चौलागाईको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार