Email :- prastakhabar@gmail.com

वातावरण

चित्रेपानी वनको साधारण सभा

Chitrepani-1507994851.jpg

२८ असोज, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको १८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा संस्थाका अध्यक्ष सूर्यबहादुर घलानले संस्थागत प्रतिवेदन, लेखा संयोजक भानुप्रताप विडारीले लेखा समिति प्रतिवेदन र कोषाध्यक्ष इन्दिरा जिम्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा...

वन प्राविधिक समाजद्वारा सम्मान

Samman-1506513350.jpg

११ असोज, हेटौँडा । मकवानपुर वन प्राविधिक समाजको सातौं बार्षिक साधारण सभा बुधबार हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका महासचिव शम्भुप्रसाद नेपालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष लिलुकुमारी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा वन वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार भीमसेन पौडेल, सामुदायिक वन...

सुन्दर वनको साधारणसभा

Sundar-1506164061.jpg

७ असोज, हेटौँडा । हेटौडामा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको २२औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव निलम देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्द ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समूहले चालु आव ०७४/०७५ मा करीव २३ लाखको कारोवार गर्ने अनुमानित आयव्यय प्रस्तुत गरेका थिए । साधारण सभामा...

शिखरपानी सामुदायिक वनको भेला

Shikharpani-1505560328.jpg

३१ भदौ, चौघडा । हेटौडा–१५ मा रहेको शिखरपानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव अनिता रुम्वाले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समूहले चालु आव ०७४/०७५ मा करीव ९ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ । हेटौडा ईलाका वन कार्यालयकी सहायक वन अधिकृत राधिका शर्माको...

रानी वनको शुभकामना आदानप्रदान

Rani-Ban-1505043464.jpg

२५ भदौ, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वन समूहका निवर्तमान पदाधिकारीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरि विदाई समेत गरिएको थियो ।  समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सहसचिव...

हेटौंडामा वनसम्बन्धी तालिम

21272635_1425695744211419-1504792493.jpg

२२ भदौं, हेटौँडा । एकिकृत ग्रामीण विकास सेवा,मकवानपुरको आयोजना र सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरको समन्वयमा हेटौँडामा तालिम भएको छ । विपद जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकुलन सम्वन्धि नीतिगत व्यस्वस्था, संघियता र वन व्यवस्थापनको सन्दर्भमा स्थानीय निकायको धारणा र स्थानीय निकायहरुमा जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने...

सालक संरक्षणबारे अन्तरक्रिया

Salak-1504267545.jpg

१६ भदौं, हेटौँडा । सालकको बासस्थानको सुरक्षा, यसको संरक्षण र विस्तार बारे शुक्रबार चुच्चेखोलामा वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  जिल्ला वन कार्यालय मकवानपुर, जुरोजिकल सोसाईटी अफ लण्डन र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अन्तरक्रिया कार्यक्रमका...

हेटौडामा ‘वन लगानी’ कार्यक्रम

Red-1504184692.jpg

१५ भदौ, हेटौडा । रेड प्लस कार्यान्यन केन्द्र, बबरमहल, काठमाण्डौंको आयोजनामा आज हेटौडामा नेपालको सन्दर्भमा वन लगानी सम्वन्धि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । गोष्ठीमा वन विनासका कारणहरु,प्राथमिकताम परेका वन विनासर क्षयीकरणका कारक तत्व,कम गर्ने सम्भावित कृयाकलापहरु, आदिवासी जनजाती तथा स्थानीय समुदायको अपनत्व बढाउने लगायतका...

चित्रेपानी वनमा वृक्षरोपण

ChitraPani-1503234595.jpg

४,भदौ, चौघडा । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको खाली वन क्षेत्रमा वृक्षरोपण गरिएको छ ।  चित्रेपानी सामुदायिक वन उपभोक्ता समूह र चित्रेपानी बाख्रापालन महिला समूहको संयुक्त पहलमा वृक्षरोपण गरिएको हो । सिमल, सिसौ, ईपिलईपिल, टाँकी, सतीसाल, खयर लगायत विभिन्न जातका करीव ५ हजार विरुवाको वृक्षरोपण गरिएको समूहका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्यमा हस्ताक्षर
Nepal-1794619315.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल र दक्षिण कोरियाबीच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1794618958.jpg

२८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ...

थप समाचार