Email :- prastakhabar@gmail.com

वातावरण

चुच्चेखोला वन उत्कृष्ट घोषित

Ban-Diwas-1502284636.jpg

२५ साउन, हेटौँडा । दोश्रो सामुदायिक वन दिवसको अवसरमा बुधवार हेटौडामा वन सँग सम्वन्धित विभिन्न संघसंस्था एवम कार्यालयहरुले कार्यक्रम गरेका छन ।  जिल्ला वन कार्यालय मकवानपुर र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रुपमा वन दिवस मनाएका छन । चुच्चेखोला सामुदायिक वनले वनक्षेत्रको रामपुर डाडामा निर्माण गरिरहेको सालक पार्कमा...

फेकोफनद्वारा पत्रकार महासंघ सम्मानित

Mahasangh-1502284430.jpg

२५ साउन, हेटौँडा । दोस्रो सामुदायिक राष्ट्रिय वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विभिन्न व्यक्ति एवं सामुदायिक वनलाई सम्मान गरेको छ ।  २०६३ सालको सर्वमान्य गणेशमानसिंह वन संरक्षण तेस्रो पुरस्कार प्राप्त गर्न सफल न्यूरेनी चिसापानी सामुदायिक वन, नेपाल पत्रकार महासंघ मकवानपुर, लामो समयदेखि सामुदायिक वनको नेतृत्व...

रानीको अध्यक्ष विडारी निर्विरोध

krishna-bidari-1502261286.jpg

२५ साउन, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कृष्णबहादुर विडारी निर्विरोध चयन भएका छन् ।  समितिको उपाध्यक्षमा डोरबहादुर अधिकारी, सचिवमा नानीमैया रुम्बा, कोषाध्यक्षमा बसन्तप्रसाद अधिकारी र सहसचिवमा भवानी गौतम रहेका छन् । समूहको सदस्यमा जानकी राई, सन्ध्या श्रेष्ठ, पार्वती पुडासैनी, सुमित्रा...

मध्यमाञ्चलमा ५९ करोड राजस्व संकलन

Bannnnn-1502023169.jpg

भीमसेन पौडेल २२ साउन, हेटौँडा । मध्यमाञ्चलका १९ जिल्लाका वन कार्यालयद्वारा एक बर्षमा ५९ करोड रुपैँया राजस्व संकलन गरेका छन् । मध्यमान्चल क्षेत्रीय वन निर्देशनालय, हेटौडाको आयोजनामा आइतबार हेटौडामा भएको प्रगति समीक्षामा यस्तो जानकारी दिईएको हो । आव ०७३/०७४ मा राजश्व ५९ करोड संकलन, भूकम्प पिडितलाई १५ हजार घरधुरीलाई ६ लाख क्यूफीट काठ...

पर्यटक गन्तव्य बन्दै ‘पेङ्गोलिन पार्क’

Peng-1502022487.jpg

रुपेश दुलाल २२ साउन, हेटौँडा । हेटौँडा–१७ मा निर्माणाधिन पेङ्गोलिन पार्क अहिले पर्यटकको गन्तव्य बन्दै गएको छ । करिव ३ महिना अघिदेखि काम थालिएको पार्कमा अहिले स्थानीय पर्यटक आउन थालेका हुन् ।  चुच्चेखोला सामुदायिक वन समूहको क्षेत्रमा शिखरकटेरी जाने कान्तिलोकपथ सडकमा पार्क निर्माण भईरहेको छ । पार्क निर्माणमा जिल्ला वन कार्यालय...

‘वन र कृषिलाई एकैसाथ अघि बढाउन जरुरी’

Ban-1501592007.jpg

१७ साउन, हेटौँडा । वन  र कृषिलाई एकै साथ अगाडि बढाउन सकेमा बेरोजगारी समस्यालाई केही हदसम्म कम गर्न सकिने मंगलबार हेटौडामा आयोजित वन तथा कृषि सहज कार्यक्रमका उपस्थित सहभागीहरुले बताएका हुन् ।  सामुदायिक वन उपभोक्ता महासंघ,मकवानपुरले आयोजना गरेको वन तथा कृषि सहज कार्यक्रममा सहभागि भएका विभिन्न सरकारी, गैरसरकारी संस्था, सामुदायिक वनका...

चित्रेपानी वनमा घाँस छरियो

Chitrepani-1500813116.jpg

८ साउन, हेटौंडा । हेटौँडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा आइतबार घाँसको विउ छरिएको छ । समूहमा रहेको चित्रेपानी बाख्रापालन महिला समूहले वन क्षेत्रमा विभिन्न प्रजातिको घाँसको विउ छरेको हो । समूहमा आवद्ध १५ जना महिलाले स्टाईलो, मोलासेस, इपिलइपिल र दिनानाथ जातको घाँसको विउ छरेको महिला समूहकी अध्यक्ष सुनमाया...

रानी वनमा बाँस रोपियो

Baaas-1500810157.jpg

८ साउन, हेटौंडा । रानी सामुदायिक वन उपभोक्ता समूह हेटौडा ६ चौघडाले समूहको क्षेत्र भित्रको जङगलमा बाँस रोपेको छ । समूहको स्वीकृत वार्षिक कार्यक्रम अनुसार बाँस रोपेको हो । समूहले निर्माण गरेको अग्निरेखा अन्तरगत जैविक मार्गको व्लक नम्बर ४ मा एक सय वटा तामा जातको बास रोपेको समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । समूहको दिगो...

दुर्लभ सालकलाई रानीको काख

Salaaak-1500611834.jpg

६ साउन, हेटौडा । जिल्ला वन कार्यालय मकवानपुरले दुर्लभ एवम संरक्षित सूचीमा रहेको सालकलाई हेटौडा–६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहलाई संरक्षणको लागि विहिवार बुझाएको छ ।  सालक साउन २ गते हेटौडा २ सिद्धार्थ रोडमा कृपाल मरहठाले फेला पारेपछि सोही ठाउँका नारायण लम्सालले जिल्ला वनलाई  खवर गरेका थिए । २ दिन जिल्ला वनले राखेपछि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

थप समाचार