३० बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बंगालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ। उक्त चक्रवात उत्तर-उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले यसको नेपालमा उल्लेखनीय प्रभाव नरहने देखिन्छ। हाल देशका...
२९ बैशाख, राक्सिराङको । मकवानपुरको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङ गाउँपालिका–३ स्थित पलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु भएको छ । पालिकाको पलाँसेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच...
२९ बैशाख, राक्सिराङ । मकवानपुरको राक्सिराङ गाउँपालिकाको २ र ३ नम्बर वडामा निर्मित सडकको उद्घाटन गरिएको छ । बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले शुक्रबार जिम्बाटोल, चिताउने स्यामराङ बखती सडकको उद्घाटन गरेका हुन् । प्रदेशसभा सदस्य बानियाँको पहलमा बागमती प्रदेश सरकारले चालु...
२९ बैशाख, मनहरी । नेपाली कांग्रेसको वडा, गाउँपालिका, प्रदेश र जिल्ला सम्मेलन गर्ने केन्द्रीय परिपत्र अनुरुप मनहरी गाउँपालिकास्तरीय सम्मेलन शुक्रबार मनहरी बजारमा सम्पन्न भएको छ । सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभापति बानियाँले देशमा चाहिने भन्दा धेरै जनप्रतिनिधि र कर्मचारी भएर खर्चालु बनेको संघीयताले...
२९ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले शुक्रवार छात्रवृति वितरण गरेको छ । समूहको चालु आव.०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार छात्रवृति वितरण गरेको समूहले जनाएको छ । समूहले बंशगोपाल माध्यमिक विद्यालय हेटौडा–६ चौघडामा कक्षा ९ मा अध्ययनरत अस्ना राई, कक्षा १० मा...
२९ बैशाख, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार नवनियुक्त मन्त्रीले सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवनियुक्त चार मन्त्रीलाई सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट महेन्द्रध्वज जिसी, दीपेन्द्रबहादुर थापा र जीतप्रकाश आलेलाई मन्त्रीमा नियुक्त गरेका थिए भने माओवादीबाट रेशमबहादुर...
२९ बैशाख, काठमाडौं । खोटाङको शुभद्रा मदन फाउन्डेसनका संस्थापक ७५ वर्षीय मदन राई पक्राउ परेका छन् । फाउन्डेसनमा बसेर अध्ययन गर्ने बालिका र किशोरीहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई खोटाङ प्रहरीले पक्राउ गरेको हो । उनलाई फाउन्डेसनबाटै शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक मञ्जील मुकारूङले...
२९ बैशाख, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। आज सुन तोलामा ८ सय र चाँदी तोलामा ५५ रुपैयाँले घटेको हो । आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ र तेजावी सुन १ लाख १० हजार २ सय ५० रूपैयाँमा कारोबार भईरहेको छ । चाँदी शुक्रबार तोलामा ५५ रुपैयाँले घट्दै प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल...
२९ बैशाख, हेटौंडा । बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीको आयोजनामा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सञ्चालित ट्राफिक नियन्त्रण तालिम एवं अन्तरक्रिया सम्पन्न भएको छ । ४५ कार्यदिन अवधीको प्रहरी हवल्दार तथा जवान लक्षित ट्राफिक नियन्त्रण तालिम दोस्रो समूहका प्रशिक्षार्थीहरूको तालिम एवं अन्तरक्रिया सम्पन्न...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


























