Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिंगापुर पठाइदिन्छु भन्दै ठगी, एक जनालाई पक्राउ

Screenshot_20230407_15081-1683873689.jpg

२९ बैशाख, काठमाडौं । होटलमा कामका लागि सिंगापुर पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला छन् । निरौलाको टोलीले १२ जनालाई वैदेशिक रोजगारका लागि सिंगापुरमा लगिदिन्छु भन्दै ९५ लाख रकम लिएको जनाइएको छ...

संविधानसभा सदस्य बस्नेतको निधन

purshotam-basnet-1683862441.jpg

२९ बैशाख, काठमाडौं । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेस नेता समेत रहेका बस्नेतको ७८ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी काठमाडौंको सिफलमा बस्दै आएका थिए । सोलुखुम्बुमा जन्मेका बस्नेत नेपाली कांग्रेसको राजनीतिमा लामो समयसम्म सक्रिय थिए । कांग्रेसको केन्द्रीय सदस्यसमेत भएका बस्नेतले गोरखापत्र...

सुझाव लिन उपमहानगरले सुरु गर्‍यो क्यूआर कोड

qr-1683854811.JPG

२९ बैशाख, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले नगरवासीको सुझाव तथा सल्लाह संकलनका लागि बिहीबार क्युआर कोड सार्वजनिक गरेको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष ०८०÷८१ को बजेट, नीति तथा कार्यक्रमहरू तय गर्नका लागि सुझाव संकलन गर्ने उद्देश्यले क्युआर कोड सार्वजनिक गरेको हो ।  उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले आगामी वर्षको...

आजबाट हेटौंडामा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने

chess-1683854163.JPG

२९ बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आज शुक्रबारबाट मेयर कप राष्ट्रव्यापी रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु हुँदै छ । मकवानपुर जिल्ला बुद्धिचाल संघको आयोजनामा हुने प्रतियोगिता जेठ ३ गतेसम्म चल्ने छ । स्वीस लिग प्रणाली अनुसार नवौं चरणसम्म सञ्चालन हुने प्रतियोगितामा एकसाय जना खेलाडीको सहभागीता रहने प्रतियोगिताको...

एमाले केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल हुने

Screenshot_20230511_08573-1683852427.jpg

२९ बैशाख, काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा आज समूहगत छलफल हुने भएको छ । बैठकमा हिजो बाँकी रहेका प्रतिवेदन प्रस्तुत गर्ने र समूहगत छलफल हुने भएको हो । बिहीबारको बैठकमा मिसन ग्रासरुट अभियानबारे प्रदेशगत रूपमा तयार पारिएका प्रतिवेदन प्रस्तुत गरिएको थियो । समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1683851082.jpg

२९ बैशाख, हेटौंडा । हाल देशमा  स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । शुक्रबार दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका साथै बागमती र ...

कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाणलाई तत्काल निलम्बन नगर्ने

balkrishna-khad_vTkRYwzX3-1683820380.jpg

२८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा बिहीबार साँझ बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले अदालतको फैसलापछि मात्रै खाणको विषयमा निर्णय लिनेबारे छलफल गरेको छ । अनुसन्धानलाई सहयोग...

रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी कानुन बनाउने तयारी

pm_office2-1683805168.jpg

२८ बैशाख, दार्चुला । सरकारले टिकापुर घटनामा दोषी ठहर भई कारागारमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिने गरी कानुन बनाउने तयारी गरेको छ । त्यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले केही नेपाल ऐन संशोधन विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ । कानुन मन्त्रालयका अधिकारीहरुका अनुसार हिंसात्मक क्रियाकलाप गरिरहेका राजनीतिक...

हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला

darchula-himpahiro-216830-1683800928.jpg

२८ बैशाख, दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका-१ भोलुङमा गएको हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव फेला परेको छ ।  नौ दिनपछि डोटीको जोरायल गाउँपालिका-२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै हिमपहिरोमा बेपत्ता भएका पाँचै जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । व्याँस गाउँपालिका–१ छाङरुमा रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार