Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राप्रपा केन्द्रीय कार्यसमितिको पूर्ण बैठक जेठ १ गतेदेखि बस्दै

raprapa-1683793778.jpg

२८ बैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको पूर्ण बैठक बस्ने भएको छ । बैठक जेठ १, २ र ३ गते काठमाडौँमा बस्ने भएको हो ।  बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावि कार्यदिशासम्बन्धी प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको भावि रणनीति र...

बिहीबार सुनको मूल्य स्थिर

gold-1-e1517980737571-1683792822.jpg

२८ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महामंघका अनुसार सुनको मूल्य स्थिर रहँदै छापावाल प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँ र तेजावी सुन तोलाको १ लाख ११ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज १५ रूपैयाँले घटेर बिहीबार चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार...

छोराले चलाएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु

Screenshot_20230412_07263-1683778826.jpg

२८ बैशाख, विराटनगर । मोरङमा छोराले चलाएको मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु भएको छ। मोरङको रंगेली नगरपालिका-५ धनापट्टीमा छोराले चलाएको प्रदेश १-०२-०४९ प ७८३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ५० बर्षीया मानकीदेवी साहको मृत्यु भएको हो । दुर्घटनामा घाइते साहको उपचारका क्रममा विराटनगरस्थित गोल्डेन...

एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

Screenshot_20230511_08573-1683774771.jpg

२८ बैशाख, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । १० वटा विषयमा छलफल गर्नका लागि एजेन्डा तय गरेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा निर्वाचन र उपनिर्वाचनको समिक्षा, ग्रास रुट अभियानको समिक्षा, भावी नीति तथा कार्यक्रमलगायतका विषयमा...

बिहीबारबाट हेटौंडामा स्वदेशी मार्ट सञ्चालनमा आउने

agrawal-1683768904.JPG

२८ बैशाख, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबारबाट जमादार ग्रुपको परियोजना ‘स्वदेशी सुपरमार्केट’ सञ्चालनमा आउने भएको छ । हेटौंडा २ स्थित कान्तिराजपथ जमादार टे«डिङको भित्र स्वदेशी सुपरमार्केट सञ्चालनमा ल्याउन लागिएको हो ।  मकवानपुर उद्योग वाणिजय संघका अध्यक्ष कृष्णकुमार अग्रवालका छोरा अमित अग्रवालले सञ्चालनमा...

‘ज्यूँदो शहीद’ मुकेश कायस्थको निधन

dda-1683768294.JPG

२८ बैशाख, काभ्रे । जनआन्दोलन २०६२–०६३ मा घाइते ‘ज्यूँदो शहीद’ बनेपाका मुकेश कायस्थको निधन भएको छ । उनको उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा बुधवार साँझ मृत्यु भएको हो ।  १८ वर्ष अघि वि सं. २०६२ चैत २७ गते बनेपाको तीन दोबाटोमा प्रहरीले चलाएको गोली लागेर बनेपा नगरपालिका–८ का १४ वर्षीय घाइते भएका थिए । वि.सं. २०६२ साल चैत...

असार दोस्रो साता जसपाको विधान अधिवेशन

Screenshot_20230510_06141-1683761951.jpg

२८ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले असार दोस्रो साता विधान अधिवेशन गर्ने भएको छ ।  बुधबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले असार ९ देखि ११ गतेसम्म काठमाडौँमा पार्टीको विधान अधिवेशन गर्ने निर्णय गरेको हो ।  बैठकले संसदबाट दुईपटक पारित भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणित गरी कार्यान्वयन लैजान...

देशभर मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1683761486.jpg

२८ बैशाख, हेटौंडा । हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार दिउँसो कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ ।...

प्रतिनिधिसभाबाट एक अध्यादेश स्वीकृत

Screenshot_20230428_20180-1683730210.jpg

२७ बैशाख, काठमाडाैं । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले अध्यादेश स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।  बैशाख २४ गतेको बैठकमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार