Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बाल जागृतिका शिक्षकद्वारा विद्यार्थीलाई पोशाक सहयोग

Screenshot_20230509_21133-1683646786.jpg

२६ बैशाख, काठमाडौं । हेटौंडा-६ गौरीटारमा रहेको बाल जागृति युवा वर्ष माध्यामिक विद्यालयका शिक्षकहरुले आफ्ना विद्यार्थीहरुको लागि विद्यालय पोशाक सहयोग गरेका छन् । विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी ३ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई शिक्षकहरुले आफ्नो तलबबाट कटाएर पोशाक वितरण गरेका हुन् ।  शिक्षकहरुले ३ कक्षासम्म अध्ययन...

युवा परिषदले खटायो बागमती प्रदेशमा ११९ प्राविधिक

IMG20230-1683645399.jpg

२६ बैशाख, हेटौंडा । बागमती प्रदेश युवा परिषद्को कार्यालयले प्रदेशको विभिन्न स्थानीय तहमा मंगलबारबाट ११९ जना प्राविधिक खटाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश युवा परिषद्को कार्यालयले ११९ जना प्राविधिक कर्मचारी स्थानीय तहमा खटाएको हो ।  राष्ट्रिय विकास स्वयंसेवक अन्तर्गत ‘प्रदेश स्वयंसेवक बागमती’ का विभिन्न तहका...

मनहरीमा कुलोमा डुबेर बालिकाको मृत्यु

IMG_0744-1683644424.png

२६ बैशाख हेटौंडा । मकवानपुरमा कुलोमा डुबेर एक बर्षीय बालिकाको ज्यान गएको छ। मंगलवार साँझ मकवानपुर मनहरी-५ दरदरामा घर नजिकै रहेको कुलोमा डुबेर एक बालिकाको ज्यान गएको हो।  ज्यान गुमाउनेमा  सोही स्थान बस्ने कल्पना थिङकी छोरी अन्दाजी १ बर्षकी सरिना डिमडुङ रहेको मकवानपुर प्रहरीले जनाएको छ । कुलोमा  डुबी बेहोस भएकी उनको उपचारको लागी...

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ

Screenshot_20230509_16471-1683633169.jpg

२६ बैशाख, हेटौंडा । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले पक्राउ गरेको हो ।  इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का उच्च अधिकारी फवाद चौधरीका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर नेशनल एकाउन्टिबिलिटी व्युरोका एजेन्टहरूले इमरान खानलाई...

कल्याणटार खानेपानी हेटौडा खानेपानी बोर्डमा हस्तान्तरण

dgga-1683630678.JPG

२६ बैशाख, हेटौंडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६ कल्याणटारमा रहेको कल्याणटार खड्कुले खानेपानी उपभोक्ता समिति मंगलवार देखि हेटौडा खानेपानी ब्यवस्थापन बोर्डमा गाभिएको छ ।  हेटौडा उपमहानगरपालिका मेयर मीना लामाको उपस्थितिमा हेटौडा खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टलाई खानेपानी उपभोक्ता समितिका अध्यक्ष विश्वराज...

कामधेनु बहुउद्धेश्यीयको अवलोकन भ्रमण सम्पन्न 

ddag-1683630496.JPG

२६ बैशाख, हेटौंडा । हेटौंडा ६ चुच्चेखोलामा रहेको कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाद्वाार सञ्चालित ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । संस्थाको चालु आव. ०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अवलोकन भ्रमणको आयोजना गरिएको हो ।  विभिन्न बहुउद्धेश्यीय सहकारी, बचत तथा ऋण सहकारी संस्थाहरुले गरेका क्रियाकलाप र देशका विभिन्न...

चिनियाँ राजदूत सङ र उपप्रधान मन्त्री श्रेष्ठबीच भेटवार्ता

Screenshot_20230509_15170-1683624750.jpg

२६ बैशाख, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सङ र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यको विषयमा कुराकानी भएको राजदूत सङले जनाएका छन् । उनले नेपाल सरकारको एक चीन नीति पालना गर्दै र नेपाली भूमि चीन बिरोधी गतिविधि हुन नदिएकोमा प्रशंसा गरेका छन् ।...

प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल

273018630_338190461528920-1683617543.png

२६ बैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीच मंगलबार बिहान छलफल भएको छ ।  नेताहरूबीच संसदमा विचाराधीन विधेयकका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Screenshot_20230412_07263-1683617082.jpg

२६ बैशाख, पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–३ हर्दिनेटाका जीवन पन्थ रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पन्थको सोमबार राती उपचारको क्रममा लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।   पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार