Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

थप १७ जनामा कोरोना संक्रमण पुष्टि

corona-1683721052.jpg

२७ बैशाख, काठमाडाैं । पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०५ जनाको पीसीआर परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या १४१ जना पुगेको छ भने संस्थागत आइशोलेशनमा १४ जना, आईसीयुमा ५ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् । बुधबार २३ जना निको...

रायमाझीद्वारा आफू बिरामी परेको पत्र संसद सचिवालयमा पठाइयो

Top-Bahadur-Rayamajhi_Bk2-1683712091.jpg

२७ बैशाख, काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा (एमाले) का सांसद टोपबहादुर रायमाझीले आफू बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् । स्रोतका अनुसार रायमाझीले पठाएको पत्र संसद सचिवालयमा पुगेको छ। ‘तर उहाँको पत्र दर्ता भने गरिएको छैन,’ सचिवालयका एक कर्मचारीले भने । आजै एमालेले...

एमाले पार्टी सचिव एवं सांसद रायमाझी निलम्बित

Screenshot_20230510_14220-1683707945.jpg

२७ बैशाख, काठमाडाैँ । नेकपा एमालेले पार्टी सचिव तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । एमाले महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै रायमाझीलाई निलम्बन गरिएको जानकारी दिएका हुन् । विज्ञप्तिमा राज्यका वैधानिक संस्थाहरूले गर्ने अनुसन्धानका काममा सबैले सहयोग गर्नुपर्ने बताउँदै कसैका बारेमा कुनै विवाद...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

balkrishna-khad_vTkRYwzX3-1683705971.jpg

२७ बैशाख, काठमाडाैँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी  बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाणलाई पक्राउ गरेको हो । यो प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार बिहान पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी श्यामलाल ज्ञवालीले...

आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु

Screenshot_20230412_07263-1683705655.jpg

२७ बैशाख, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु भएको छ ।  मंगलवार दिउँसो भूमिकास्थान-२ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पिताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र  ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा मृत्यु...

संसदमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिंदै

Screenshot_20230428_20180-1683681484.jpg

२७ बैशाख, काठमाडौं । संघीय संसद अन्तरगत आज प्रि बजेटसम्बन्धी छलफलमा सांसदहरूले राखेका धारणा बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिंदैछन् । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा तीन दिनसम्म प्रि बजेटसम्बन्धी छलफलमा सांसदहरूले राखेका जिज्ञासाबारे अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् । गत वैशाख २५ देखि प्रि बजेटका बारेमा छलफल भए...

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

Screenshot_20230510_06141-1683678623.jpg

२७ बैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विधान अधिवेशन, सरकारमा सहभागिता र अहिलेको राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुने जसपा केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । ...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1683678104.jpg

२७ बैशाख, काठमाडौं । हाल देशमा  स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी...

हेटौंडा १३ वनस्पतिका ५६ घरधुरीले पाए लालपुर्जा

Capture-1683676925.JPG

२७ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ वनस्पतिका ५६ घरधुरीले मंगलबार जग्गाधनी लालपूर्जा पाएका छन् । राष्ट्रिय भूमि आयोग मकवानपुरले वनस्पतिमा बस्दै आएका ५६ घरधुरी सुकुम्बासीलाई लालपुर्जा वितरण गरेको हो ।  वनस्पतिमा ७४ घरधुरी सुकुम्बासी रहेकोमा मंगलबार ५६ घरपरिवारलाई लालपूर्जा वितरण गरिएको आयोगका अध्यक्ष बिष्णु...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार