Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कर्णालीमा प्रदेशसभाको बैठक स्थगित

_127513658_karnaliprovinc-1681728522.jpg

४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशमा प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो ३ बजे बस्ने गरि बोलाइएको बैठक स्थगित भएको हो । विशेष कारण बैठक स्थगित भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीद्वारा जारी सूचनामा उल्लेख छ । अर्को बैठक वैशाख ७ गते  बिहीबार दिउँसो ३  बजे बस्ने भएको छ ।  सोमबार बसेको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्र र...

बैशाख दोस्रो साता पाइलट बाबा हेटौंडा आउँदै

Screenshot_20230417_15585-1681726515.jpg

४ बैशाख, हेटौंडा । भारतीय योगी पाइलट बाबाबैशाखको दोस्रो साता हेटौंडा आउने भएका छन् । भर्खरै हरिद्वारस्थित पाइलट बाबा आश्रमबाट नेपाल फर्केका लेखक ज्ञानमित्रलाई उद्धृत गर्दै नेपाली अनलाइन देशसंचारले उनी वैशाख १५ गते नेपाल आउने जनाएको हो । उनी कोरोनापछि पहिलोपटक नेपाल आउन लागेका छन् । नेपाल बसाइका क्रममा उनी चितवन र हेटौंडामा बस्नेछन् ।...

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु

Screenshot_20230412_07263-1681721109.jpg

४ बैशाख, दाङ । दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका-११ खैराका २६ वर्षीय सन्देश बस्नेत र मोटरसाइकलमा सवार स्थानीय १७ वर्षीय गोपाल विक रहेका छन् । चालक विकको घटनास्थलमै र बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गौतमले जानकारी...

सोमबार सुन र चाँदीको मूल्य स्थिर

gold-1-e1517980737571-1681718847.jpg

४ बैशाख, काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार...

संवैधानिक परिषदको बैठक बोलाउने तीन दलबीच सहमति

Screenshot_20230417_13431-1681718365.jpg

४ बैशाख, काठमाडौं । प्रमुख तीन दलबीच संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ । भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा सोमबार बिहान बसेको नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्षनेताहरुबीचको बैठकले यस्तो सहमति गरेको हो । शीर्ष नेताहरूबीच संवैधानिक परिषद बैठक छिट्टै बोलाएर...

रविका चालकको घटनामा मुकुलका चालक प्रहरी नियन्त्रणमा

Screenshot_20230417_13323-1681717754.jpg

४ बैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का एक चालकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले थापासंगै सुतेका अर्का चालकलाई नियन्त्रणमा लिएको हो ।  संगै सुतेका चालक कालुराम राजवंशीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय चितवनमा सोधपुछ...

राष्ट्रिय सभाको आजको बैठकमा प्रतिवेदन प्रस्तुत हुने

Screenshot_20230417_10184-1681706043.jpg

४ बैशाख, काठमाडौं । राष्ट्रियसभा बैठक सोमबार बस्दैछ । बैठक दिउँसो एक बजे बस्ने भएको हो।  बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव...

सहायक हवल्दारले आफैंलाई गोली हान्दा मृत्युु

Screenshot_20230417_10105-1681705625.jpg

४ बैशाख, दाङ । दाङको तुलसीपुर कारागारमा ड्युटीमा रहेका सशस्त्र प्रहरीका सहायक हवल्दारले आफैंलाई गोली हान्दा मृत्युु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-८ टिकरीका ३५ वर्षीय बसन्त केसी रहेका छन्। उनले बेलुकी ड्युटीमा खटिएका बेला आफैंलाई गोली हान्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब...

सामान्यतया मौसम सफा रहने

Screenshot_20230324_10360-1681697922.jpg

४ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र कोशी प्रदेशमा आँशिक देखि सामान्य बदली रहि ती  प्रदेशहरुको एक / दुई स्थानमा मेघ गर्हन चटयाङ सहित हल्का वर्षा  भैरहेको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी  भू-भागमा सामान्यतया मौसम सफा रहने छ। देशका गण्डकी, कर्णाली र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार