Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिला शिक्षकहरुका लागि पाँच दिने आत्मरक्षा तालिम सम्पन्न

IMG_20230417_075229-1681697274.jpg

४ बैशाख, हेटौंडा । बागमती प्रदेशका १३ वटा जिल्लाका सामुदायिक बिद्यालयका महिला शिक्षकहरुका लागि पाँच दिने आत्मरक्षा प्रशिक्षक प्रशिक्षण तालिमको आज हेटौंडामा समापन गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको प्रदेश युवा परिषद्को आयोजनामा पाँच दिने आत्म रक्षा तालिम दिइएको हो । प्रदेशका बिभीन्न जिल्लाका सामुदायिक...

बागमती प्रदेश सञ्चार रजिष्ट्रार सापकोटाले लिए शपथ

Screenshot_20230416_18525-1681650771.jpg

३ बैशाख, हेटौंडा । बागमती प्रदेशको सञ्चार रजिष्ट्रार रेवती सापकोटाले शपथ लिएका छन् । आइतबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सापकोटालाई शपथ ग्रहण गराएका हुन् । उनको यो दोस्रो कार्यकाल हो । सापकोटालाई गत चैत २८ गते बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो कार्यकालका लागि रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको...

मकवानपुर प्रहरीको हिरासतमा रहेका बन्जारालाई ५ दिनको म्याद थप

Screenshot_20230416_18363-1681649506.jpg

३ बैशाख, हेटौंडा । महिलालाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हेटौंडाका ईन्द्रप्रसाद बन्जारा (रमेश) लाई ५ दिन हिरासतमा राख्न म्याद दिएको छ । एक महिलाले आफुलाई बन्जराले जवरजस्ती करणी गरेको भन्दै उजुरी दिएपछि बिहीबार पक्राउ परेका उनलाई आईतवार अदालतले ५ दिन हिरासतमा राख्न म्याद दिएको हो । जबर्जस्ती करणीको अभियोगमा मुद्धामा...

हेटौंडा रन को उपाधि गोङ्बाले जिते

Daud-1681647409.jpg

३ बैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको ‘हेटौंडा रन’ दौड प्रतियोगिताको उपाधि हेटौंडा–१४, बनेलधापका उमेश गोङ्बाले जितेका छन् । नयाँ बर्षको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको ५ किलोमिटरको निर्धारित दुरी गोङ्वाले २० मिनेट ४ सेकेन्डमा पुरा गरेका हुन् । दौडमा प्रथम भएका सोमप्रसाद न्यौपाने जिल्ला...

देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

corona-1681640534.jpg

३ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  एक हजार ६०४ जनामा गरिएको नमुना परीक्षणमा ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा रहेका छन् भने संस्थागत आइसाेलेसनमा ३७, आईसीयुमा ११ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५०...

पराजय भएपछि अरुलाई दोष लगाउने भ्रमको खेति बन्द गर्नुपर्छ: बानियाँ

Screenshot_20230416_14265-1681634652.jpg

३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका बागमति प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचनमा पराजय भएपछि अरुलाई दोष लगाउने भ्रमको खेति बन्द गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिले आयोजना गरेको नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रममा बोल्दै सभापति बानियाँले...

उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण

Screenshot_20230416_14125-1681633755.jpg

३ बैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । महासंघको विधानअनुसार स्वतः अध्यक्ष भएका ढकालले आज टेकुस्थित महासंघ कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै ढकालले आफुले व्यवसायिक हितका लागि सबैलाई समेटेर अघि बढ्ने बताए । उनले संस्थाको गरिमालाई थप उच्च राख्दै साना...

सूर्तीजन्य पदार्थ नियन्त्रण गर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता

३ बैशाख, चितवन । सूर्तीजन्य पदार्थ नियन्त्रणगर्न बहुक्षेत्रीय सहकार्यको आवश्यकता रहेकोमा सरोकारवालाहरुले जोड  दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले चितवनको नारायणगढमा आयोजना गरेको “सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको ऐन कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीहरुले सूर्तीजन्य पदार्थ नियन्त्रण...

धनगढीमा एक कोभिड संक्रमितको मृत्यु

Screenshot_20230412_17130-1681624237.jpg

३ बैशाख, धनगढी । कैलालीको धनगढीमा एक कोभिड-१९ संक्रमितको ज्यान गएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत काेराेना संक्रमित महिलाको मृत्यु भएकाे हो । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कञ्चनपुरकाे भीमदत्त नगरपालिकाकी ७३ वर्षीया कोभिड संक्रमित महिलाको आइतबार बिहान साढे ८ बजे मृत्यु भएकाे हाे। आइसीयूमा उपचाररत उनीमा २६...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार