Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेसबाट एनपी साउदले परराष्ट्र मन्त्रीको शपथ लिने

Screenshot_20230416_09370-1681617214.jpg

३ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । आज दिउँसो एक मन्त्रीले शपथ लिने भएका हुन् । नेपाली कांग्रेसबाट एनपी साउद परराष्ट्र मन्त्रीको शपथ लिन लागेका छन् । आइतबार ३ बजे राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई शपथ ग्रहण गराउन छन् । कांग्रेसको भागमा बाँकी रहेको ४ मन्त्रालयबाट कांग्रेस...

खैरो हेरोइन सहित हेटौंडाबाट तीन युवा पक्राउ

20210202_164129-1681612456.jpg

३ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध सहित तीन युवालाई हेटौंडा उपमहानगरपालिका- १० न्यूरेनीबाट  पक्राउ गरेको छ । प्रहरीले लागूऔषध खैरो हेरोइन सहित तिन युवालाई पक्राउ गरेको हो।  पक्राउ पर्नेमा स्थानीय ४१ वर्षीय होम बहादुर थापा मगर, २७ वर्षीय अनिल मोक्तान र हेटौंडा–११ थानाभर्याङ बस्ने २५ वर्षीय रोहित राना मगर रहेको जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै

samsad1673182378-1681612353.jpg

३ बैशाख, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो ।  बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक, भ्रष्टाचार निवारण सम्बन्धी विधेयक र सुरक्षण मुद्रणसम्बन्धी विधेयक टेबुल गरिनेछ ।  त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक...

भिरबाट लडेर दुई जनाको मृत्यु

Screenshot_20230412_07263-1681611488.jpg

३ बैशाख, दार्चुला । दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मार्मा गाउँपालिका-१ घोल्जर पाखुकी ५१ वर्षीया कुटुमा देवी ठगुन्ना र उनकी नातिनी दुई वर्षीया सोनिया रहेका छन् । मार्मा गाउँपालिका-१ घुल्जरमा लागेको बिसु मेला हेरेर घर फर्कने क्रममा भिरबाट लडेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले...

बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली

Screenshot_20230323_08424-1681611035.jpg

३ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बांकी भु-भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा अवस्था रहेको छ। आइतबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी  भू-भागमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहने छ।...

जग्गा विवादमा गोली चल्दा एक जनाको मृत्यु

Screenshot_20230415_20413-1681570635.jpg

२ बैशाख, रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोली लागेर स्थानीय राजकुमार राय यादव रहेका छन् ।  उनलाई उपचारका लागि बीरगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु  भएको रौतहटका प्रहरी उपरीक्षक बीरबहादुर बुढामगरले जानकारी दिए । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते...

अमलाको गजलमा गजल मञ्च मकवानपुरको बार्षिकोत्सव सम्पन्न

FB_IMG_1681564851420-1681565043.jpg

२ बैशाख, हेटौंडा । गजलकार अमला अधिकारीको एकल गजल वाचनमा गजल मञ्च मकवानपुरले आफ्नो १९ औँ वार्षिकोत्सव तथा २०१ औँ गजल यात्रा सम्पन्न गरेको छ।  उक्त कार्यक्रममा गजलकार अमला अधिकारी एकल गजल वाचन गरेकि थिइन  भने सरल र सहज भाषामा ग्रामीण जनजीवन, परिवेश र पछाडि पारिएका वर्गको आवाजलाई बोल्ने गजलकार अधिकारीले वाचन गरेका गजलहरुमाथि...

मकवानपुर प्रहरी कार्यालयमा सिनियर प्रहरी अधिकृतको आवास उद्घाटन

dda-1681560146.jpg

२ बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरको हाताभित्र निर्मित सिनियर प्रहरी अधिकृतहरूको आवास गृह भवनको शनिबार उद्घाटन गरिएको छ।हेटौडा उपमहानगर प्रमुख मिना कुमारी लामा र उप प्रमुख राजेश बानियाँले संयुक्त रुपमा प्रहरी कार्यालयको हाताभित्र निर्मित गृहको उद्घाटन गरेका हुन्। भवन निर्माण उपभोक्ता समिति अध्यक्ष प्रदिप कँडेलको...

भारत जान लागेका रास्वपाका उपसभापति अर्याल विमानस्थलबाट फर्काइए

Screenshot_20230415_16505-1681556863.jpg

२ बैशाख, काठमाडौं । भारत जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोरप्रसाद (डिपी) अर्याल विमानस्थलबाट फर्काइएका छन् । शनिबार दिउँसो १:४५ बजेको निगमको उडानबाट बैंग्लोर जान लागेका अर्याललाई आवश्यक कागजात नभएपछि नेपाल वायु सेवा निगमले विमानस्थलबाटै फर्काएको हो । भारत जान नागरिकता अनिवार्य भएपनि अर्यालले राष्ट्रिय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार