Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाइने

khop-child1626314776-1681553557.jpg

२ बैशाख, काठमाडौं । बैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाइने भएको छ । खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाई नेपालमा पूर्णखोप रहेको सुनिश्चित गर्न सप्ताह मनाउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । मन्त्रालयले बैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने भएको छ । उद्धेश्यले खोप सप्ताह मनाउन...

राष्ट्रपती रनिङ शिल्डमा जाने खेलाडीको बिदाइ

IMG_20230415_130146-1681543023.jpg

२ बैशाख, हेटौंडा । काठमाण्डौंमा हुने बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनि· शिल्डमा सहभागि हुने मकवानपुरे खेलाडीको शनिवार बिदाई गरीएको छ । जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका बिभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौंडामा औपचारीक कार्यक्रमका बिच हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा र उपप्रमुख...

तराईमा आज जुडशितल पर्व मनाइँदै

Screenshot_20230415_11442-1681538541.jpg

२ बैशाख, सर्लाही । तराईमा आज जुडशितल पर्व मनाइँदै छ। नयाँ वर्षको दोस्रो दिन यो पर्व मनाउने गरिएको हो । आफूभन्दा ठूलाले आफूभन्दा सानालाई टाउकोमा पानी छर्किंदै आशीर्वाद दिएर जुडशितल पर्व मनाउने गरिन्छ । जुडशितलको दिन घरमा मिष्ठान परिकार, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ । यो दिन खेतबारीमा मलजल गर्ने र...

बंगुरको मासु घाँटीमा अड्किएर मृत्यु

Screenshot_20230412_07263-1681537628.jpg

२ बैशाख, मोरङ । मोरङमा मासु खाने क्रममा शुक्रबार एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा रतुवामाई नगरपालिकाका-९ का ४८ वर्षीय बेथुलाल माझी रहेका छन् ।  नयाँ वर्ष मनाउने क्रममा खाएको बंगुरको मासु घाँटीमा अड्किएपछि उपचारका लागि उर्लाबारी नगरपालिकास्थित अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

कतारमा मनाए नेपालीले नयाँ बर्ष 

katar-1681535475.PNG

२ चैत, दोहा । रोजगारीको सिलसिलामा कतारको राजधानी दोहामा कार्यरत नेपाली समुदायले कतारमा नयाँ बर्ष मनाएका छन । कतार एयरवेज गु्रपमा कार्यरत नेपालीहरुले दोहाको मुन्ताजा पार्कमा जम्मा भएर २०८० सालको शुभकामना आदानप्रदान गर्दै नयाँ बर्ष मनाएका हुन ।  जागरुक युवा समाज नेपालले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम...

चैनपुर जेसीजको क्यालेन्डर विमोचन 

calender-aa-1681535315.png

२ बैशाख, हेटौंडा । चैनपुर जेसीज (प्रस्तावित) ले नयाँ बर्ष २०८० को क्यालेन्डर विमोचन गरेको छ । जेसीजले प्रकाशन गरेको क्यालेन्डर शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रममा बीच विमोचन गरिएको हो ।  जेसीजको सम्पर्क सचिवालयमा भएको कार्यक्रमका बीच मकवानपुरमा रहेका ६ वटा जेसीज शाखा अध्यक्षहरुले संयुक्त रुपमा क्यालेन्डर विमोचन गरेका हुन्...

माओवादी नेता पुनको घरमा गोली चल्यो, आमा घाइते

20200820_074856-1681532900.jpg

२ बैशाख, काठमाडौं । माओवादी नेता बर्षा मान पुनको घरमा गोली चलेको छ। शुक्रबार राति माओवादी केन्द्रका नेता पुनको घरमा गोली चलेको हो ।  गोली प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरले चलाएको र उनले चलाएको गोली पुनकी ७४ वर्षीय आमा तिर्थमाली पुनको खुट्टा लागेको जनाइएको छ। प्रकाश पुन पूर्वमन्त्री समेत रहनु भएका वर्षमानका नातेदार हुनु।  प्रधान...

विमानस्थलबाट ब्राउनसुगरसहित एकजना पक्राउ

Screenshot_20230407_15081-1681525649.jpg

२ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज विमानस्थलबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कैलालीको घोडाघोडी नगरपालिका-२ का २२ वर्षीय अमुल क्षत्री रहेका छन् । विमानस्थलमा रहे प्रहरी टोलीले जाँचका क्रममा ब्राउनसुगर बरामद गरेको थियो । श्री एरलायन्सबाट काठमाडौँतर्फ जान लागेका क्षेत्रीको साथबाट ४५ ग्रामको ब्राउनसुगर फेला...

पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुने

rain-1024x5381677408810-1681525215.jpg

२ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। शनिबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार