Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-६ तरुण दलको शुभकमाना दौडमा मिजार प्रथम

FB_IMG_1681476060601-1681476308.jpg

१ बैशाख, हेटौंडा । प्रत्यक  नयाँ बर्षमा नेपाली कांग्रेस तथा नेपाल तरुण दल हेटौँडा–६ नम्बर इकाईको आयोजनामा हुने नयाँ बर्ष शुभकामना खुल्ला ५ किलोमिटर दौड प्रतियोगिता यस बर्ष पनि सम्पन्न भएको छ ।  प्रतियोगितामा पहिलो सन्जिव मिजार दोस्रो उमेश गोङ्वा, तेस्रो शेखर स्याङतान भए। प्रतियोगितामा पहिलो हुनेले नगद १५ हजार, दोस्रोले १० हजार र...

एटिएम बुथ तोडफोड गर्ने दुई जना पक्राउ

Screenshot_20230411_10281-1681470925.jpg

१ बैशाख, सप्तरी । सप्तरीमा एटिएमबाट पैसा ननिस्किंदा बुथको ढोकामा तोडफोड गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अग्निसाइर कृष्णसवरण गाउँपालिका- २ का ३८ वर्षीय सुवासकुमार चौधरी र २५ वर्षीय निराजन चौधरी रहेका छन् । बिहीबार साँझ अग्निसाइर कृष्णसवरण-६ महुली बजारको माच्छापुछ्रे बैकको एटीएमबाट पैसा निकाल्न खोज्दा ननिस्किएको झोकमा...

हेटौंडा-५ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा

Screenshot_20230414_14275-1681462021.jpg

१ बैशाख, हेटौंडा । हेटौंडा वडा नम्बर ५ लाई पुर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष सुशील घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडाका जनप्रतिनिधि,  वडामा क्रियाशिल राजनीतिक दलहरुका प्रतिनिधि, टोल बिकास संस्थाका प्रतिनिधिह, आमा...

राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तिहरूलाई विभूषण प्रदान

Screenshot_20230414_14164-1681461224.jpg

१ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई शुक्रबार विभूषण प्रदान गरेका छन् । नयाँ वर्षको अवसर पारेर विभूषण प्रदान गरिएको हो ।  राष्ट्रपति भवन शीतल निवासमा आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका छन् ।  समारोहमा सहभागी राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति...

मकवानपुरको कोगटेमा ट्याक्टरबाट खसेर एकको मृत्यु

20200926_135608-1681460703.jpg

१ बैशाख, हेटौंडा । मकवानपुरको कोगटेमा ट्याक्टरबाट खसेर एकजना बृद्धले ज्यान गुमाएका छन्।  जिल्लाको भिमफदी-७  कोगटेमा ट्याक्टरबाट खसेर स्थानीय ६० वर्षीय भिम बहादुर सारु मगरको ज्यान गएको जनाइएको छ।बिहिबार साँझ  ईपाबाट कोगटेतर्फ आउँदै गरेको ना ३ त १४९७ नम्बरको ट्याक्टरमा बसेका मगर ट्याक्टरको ढालाबाट खस्न पुग्दा  मृत्यु भएको...

तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित

Screenshot_20230414_13173-1681457562.jpg

१ बैशाख, काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक स्थगित भएको छ ।  सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसोका लागि बोलाएको तीन दलको बैठक स्थगित भएको हो । दिउँसो १ बजे सिंहदरबारस्थित सभामुख कार्यकक्षमा बस्ने अघिल्लो बैठकमा तय भएको थियो । नेताहरूको व्यस्तताका कारण बैठक स्थगित भएको छ । सत्य निरूपण तथा मेलमिलाप सम्बन्धि विधेयक,...

नयाँ वर्षले नयाँ अवसर र सम्भावनाको क्षितिज खोल्न सकोस्: प्रदेश प्रमुख शर्मा

Screenshot_20230414_12292-1681454685.jpg

१ बैशाख, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदी-बहिनीहरूमा सुख, शान्ति संमृद्धि र सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुुभकामना जारी गर्दै यो नयाँ वर्षमा सबैले समृद्ध जीवनका सपना साकार पार्ने सार्थक...

नेपाल शिक्षक संघको अध्यक्षमा गिरी निर्वाचित

Screenshot_20230414_12165-1681453927.jpg

१ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन् । नेपाल शिक्षक संघको नवौँ महाधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको ६०७ मतमा गिरीले ३०५ ल्याउँदा उनका निकटतम् गोकर्णबहादुर बानियाँले २९८ मत प्राप्त गरे । गिरी कांग्रेसको शेखर कोइराला–गगन थापा समूह...

मधु अधिकारीले त्यागे नेकपा (एस)

Screenshot_20230414_11502-1681452355.jpg

१ बैशाख, हेटौंडा । स्थानीय तह सदस्य निर्वाचन २०७९ अघि राप्रपा परित्याग गरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मधु अधिकारीले नेकपा (एस) पनि परित्याग गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा आज स्टयाटस लेख्दै अधिकारीले नयाँ बर्षको सुरुवातसँगै दलको आवद्धता त्यागेर स्वतन्त्र भएको बताएका छन्।उनले जीवनलाई राजनीतिले मात्र निर्देशन नगर्ने भन्दै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार