Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै मननयोग्य: भण्डारी

BidyaDevi_Bhandari_vs5Nbu-1673402405.png

२७ पुस, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएकी हुन् । सन्देशमा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न...

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१ औं जन्मजयन्ती मनाइँदै

prithvi-narayan-shah-1673401189.jpg

२७ पुस, हेटौंडा । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट जन्मिएका पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।  विभिन्न टुक्रे राज्यहरुलाई एकतामा बाधि पृथ्वी नारायण...

'शिवमसंग उपहार टन्न' को पहिलो लक्की-ड्र सम्पन्न

20230110_143655-1673356576.jpg

२६ पुस, काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टले 'शिवमसंग उपहार टन्न' उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत पहिलो महिनाको विजेताहरूको नाम लक्की–ड्र मार्फत सार्वजनिक गरेको छ । उद्योगले काठमाडौंमा पत्रकार सम्मेलन गरि उपहार योजना अन्तरगत पहिलो महिनाको उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४० जना विजेताहरुको नाम...

हेटौंडा उपमहानगरको दुई परिवारलाई सहयोग

Polish_20230110_180008979-1673352988.jpg

२६पुस,हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले एक परिवारलाई सिलाई कटाई मेसिन र एक युवतीलाई साइकल सहयोग गरेको छ।दैनिक जिवनयापनमा समस्या व्यहोर्दै आएका परिवारलाई उपमहानगरपालिकाले सिलाई मेसिन हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिका–४ मा रहेर सिलाई कटाईको काम गर्दै दैनिक जिवनयापन गरिरहेका लादरसिं परियारलाई अनुदान स्वरुप सिलाई...

विश्वासको मत लिदा प्रचण्डले पाए ' प्रचण्ड' बहुमत

20201221_171638-1673351298.png

२६ पुस,हेटौंडा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रचण्ड बहुमत सहित विश्वसको मत प्राप्त गरेका छन्।संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री भएसँगै एक महिना भित्र विश्वासको लिनुपर्ने संवैधानिक प्रावधान अनुसार प्रचण्डले आज विश्वासको मत लिएका à...

मंगलबार सुनचाँदीको भाउ घट्यो

gold-1597834178(1)-1673336522.jpg

२६ पुस,हेटौंडा। नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ।  साताको तेस्रो दिन मंगलबार सुन र चाँदी अघिल्लो दिनको तुलनामा घटेको हो। सोमबार तोलामा  १ लाख ३ हजार ९०० पुगेको छापावाला सुन मंगलबार तोलामा ४०० घटेर १ लाख ३ हजार ५०० सयमा कारोबार भइरहेको छ।  त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ३ हजार  रूपैयाँमा कारोबार भइरहेको छ।त्यसैगरी...

बागमती प्रदेशमा मन्त्रालयको संख्या घट्ने

Salikram-1673333227.jpg

२६ पुस, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या घट्ने भएको छ । चौतर्फी विरोध आएकाले नयाँ सरकारले मन्त्रालय घटाउने गृहकार्य थालेको हो । नवनियुक्त मूख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो पहिलो निर्णय नै मन्त्रालयको संख्या घटाउने गरेका छन् । आफ्नो पदभार ग्रहणपछिको पहिलो निर्णय मन्त्रालयको संख्या घटाउने गरेका हुन् । मन्त्रालयको...

जम्कट्टेलले गरे पदभार ग्रहण, मन्त्रालयको संख्या घटाउने निर्णय

IMG_20230110_120725-1673331764.jpg

२६ पुस, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदभार ग्रहण गरेका छन् ।  प्रदेश प्रमुख यादबचन्द्र शर्माबाट पद तथा गोपनियताको शपथ लिए लगत्तै प्रदेश कार्यलय पुगेर जम्कट्टेलले पदभार ग्रहण गरेका हुन् । उनले पदभार ग्रहणसङ्गै दुईवटा निर्णयहरुमा हस्ताक्षर गरेका छन्। उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको संख्या...

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको सपथ,दुई मन्त्री नियुक्त

IMG_20230110_101448-1673325006.jpg

२६पुस,हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्रीमा सालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ लिदै २ सदस्य मन्त्रिमण्डल विस्तार गरेका छन्।  माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता रहेका जम्कट्टेलले मंगलबार बिहान  प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रमकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

थप समाचार