Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतीय सुप्रसिद्ध कथावाचक भाईश्री गुप्तेश्वर पांडेय हेटौंडामा

315958506_480524334171055-1669595722.jpg

१२ मंसिर, हेटौंडा । भारतीय सुप्रसिद्ध कथावाचक एव भारतको बिहारको पूर्व प्रहरी महानिर्देशक भाईश्री गुप्तेश्वर पांडेयजी धार्मिक भ्रमणका क्रममा हेटौंडा आईपुगेका छन् ।  उनी एक हप्ते नेपाल भ्रमणको लागी नेपालको बिरगंजबाट हेटौंडा आईपुगेका हुन् । उनले आइतबार हेटौंडामा रहेको भूटनदेवी माताको दर्शन गरेका छन् ।  उनी संगै भारतबाट अमी भूषण,...

विश्वकपः क्रोएसियाको पहिलो जित, क्यानडा बाहिरियो

Croatia-1-1-1669595052.jpg

१२ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ ।  खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४–१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो जित निकालेको हो । क्रोएसियाको जितमा आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे ।  क्यानडाका अल्फान्सो डाभिसले...

फिफा विश्वकपः कोस्टारिकासँग जापान पराजित

jj-9-1669594392.jpg

१२ मंसिर, हेटौंडा । कतारमा जारी फिफा विश्वकप फुटबलमा एसियन राष्ट्र जापान कोस्टारिकासँग पराजित भएको छ । अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १–० गोल अन्तरले हराएको हो । कोस्टारिकाको जितमा केयशेर फुलेरले निर्णायक गोल गरे । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका हुन् । कोस्टारिकाको यो पहिलो जित हो । जितसँगै...

प्रतिनिधि सभा तर्फ प्रत्यक्षतर्फ १५७ सिटको टुङ्गो, क–कस्ले जिते?

1608543313-1661785006-1669594122.jpg

१२ मंसिर, हेटौंडा । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसको अग्रता कायमै राखेको छ ।  निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये १ सय ५७ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ । प्राप्त मतपरिणामअनुसार हालसम्म नेपाली...

दोलखाको १० वटा केन्द्रमा पुन: मतदान

20200709_133257-1669554059.jpg

११मंसिर,चरिकोट। दोलखामा पुन: निर्वाचन हुने भएको छ। दोलखाका १० वटा मतदान केन्द्रमा पुन:निर्वाचन हुने निर्वाचन आयोगले जनाएको  छ।  मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुन:मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। आयोगले पुन: निर्वाचन मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन...

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

20200907_094959-1669549976.jpg

११ मंसिर,हेटौंडा। मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा दिइएको छ।मधेस प्रदेश सरकारले विवाह पञ्चमी महोत्सवको अवसरमा सोमबार सार्वजनिक विदा दिएको हो।प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले एक सुचना जारी गर्दै बिदा दिने निर्णय भएको उल्लेख गरेका छन्।  त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी...

दुर्घटनामा परी दुई जनाको मृत्यु

Dead-1669542473.jpg

११ मंसिर बीरगञ्ज । पर्सा र बारामा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका–१२ मुर्ली बस्ने १९ वर्षीय साहिल हवारी रहेको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार स्थानीय २० वर्षीय सरताज अन्सारी घाइते भएका छन्...

समानुपातिकमा एमालेको अग्रता कायमै

११ मंसिर,हेटौंडा। प्रतिनिधिसभा र प्रदेशसभातर्फको प्रत्यक्ष र समानुपातिकको मतगणना  जारी रहदा नेकपा एमालेले अग्रता कायम नै राखेको छ।  पहिलो हुने निर्वाचन अन्तर्गत १६५ मध्ये १५५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले अग्रता बनाएको छ भने समानुपातिकमा एमाले अगाडि रहेको छ।समानुपातिकतर्फ एमालेले सुरुआतदेखि नै...

रामेछापमा कांग्रेसका कान्छाराम निर्वाचित

FB_IMG_1669515099413-1669515203.jpg

११ मंसिर,मन्थली। रामेछापमा प्रतिनिधीसभा सदस्यमा कांग्रेसका उम्मेदवार पूर्ण बहादुर (कान्छाराम) तामाङ निर्वाचित भएका छन्। तामाङले नेकपा एमालेका उम्मेदवार कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन।  कांग्रेस रामेछापको  सभापति समेत रहेका  तामाङले ४७ हजार ९८ मत प्राप्त गर्दा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार