Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महोत्तरी-१मा पोखरेल पराजित

Screenshot_20221127-07362-1669513915.jpg

११ मंसिर,हेटौंडा। महोत्तरी निर्वाचन क्षेत्र-१ मा प्रतिनिधिसभा सदस्यमा माओवादी नेता गिरीराज मणी पोखरेल पराजित भएका छन्।उनलाई हराउदै नेकपा एमालेका उम्मेदवार लक्ष्मी महतो निर्वाचित भएका हुन्।  महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई पोखरेल १ हजार ३० मतान्तरले पराजित गरेका हुन्।  प्रतिनिधिसभामा निर्वाचित...

मकवानपुरमा एमाले ठूलो दल, रास्वपा तेस्रो

ddd-1669508282.jpg

११ मंपसिर, हेटौंडा । मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनको समानुपातिक तर्फको मकवानपुरको मत गणना सम्पन्न भएको छ । मत परिणाम अनुसार मकवानपुरमा नेकपा एमाले पहिलो दल बनेको छ । यस्तै नेपाली कांग्रेस दोस्रो दल बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले धमाकेदार इन्ट्री गरेको छ । मकवानपुरमा रास्वपा तेस्रो ठूलो दल बन्न सफल भएको छ । माओवादी र राप्रपा...

विश्वकप फुटबलः फ्रान्स नकआउट चरणमा 

Kylian-Mbappe-France-Worl-1669507670.jpg

११ मंसिर, हेटौंडा । कतारमा जारी विश्वकप फुटबलमा साविक विजेता फ्रान्स नकाउट चरणमा प्रवेश गरेको छ । लगातार दुई खेलमा जित निकाल्दै फ्रान्स प्रतियोगिताको नकआउट चरणमा पुगेको हो । शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराउँदै फ्रान्सले नकाउट चरणमा स्थान बनाएको हो । फ्रान्सको जितमा एमबाप्पेले दुवै गोल गरे । खेलका तीन वटै...

फिफा विश्वकपः मेस्सी चम्किदा अर्जेन्टिनाको जित 

_127793175_gettyimages-14-1669507347.jpg

११ मंसिर, हेटौंडा । फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो ।  समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित निकाल्यो । लियोनल मेस्सीले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि अर्जेन्टिनाको जित सुनिश्चित...

पोल्याण्डसँग साउदी अरेबिया पराजित

FB_IMG_1669476908548-1669477125.jpg

१० मंसिर,हेटौंडा। कतारमा जारी फिफा विश्वकप फुटबलमा पोल्याण्ड विजयी भएको छ। नेपाली समय अनुसार शनिबार साँझ ६:४५ बजे भएको खेलमा पोल्याण्डले आउदी अरेबियालाई पराजित गर्दै विजयी बनेको हो।  समूह चरणको दोस्रो खेलमा साउदी अरेबिया पोल्याण्डसँग २–० ले पराजित बनेको हो । पोल्याण्डका लागि पियोटर र लेवान्डोस्कीले गोल गरेका थिए।जितसँगै यसअघि...

इलाम केन्द्रविन्दु बनाएर भुकम्प

kndra-1669475953.jpg

१० मंसिर,हेटौंडा। इलाम केन्द्रविन्दु बनाएर भुकम्प गएको छ।शनिबार साँझ ७ बजेर ५१ मिनेट जाँदा इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।  उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भूकम्प भएको सो केन्द्रले गएको छ।भुकम्पको धक्का इलाम,ताप्लेजुङ सहित...

गृहमन्त्री खाँण पराजित

Balkrishna-khand-1669468611.jpg

१० मंसिर, हेटौंडा । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पराजित भएका छन् । रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट चुनावी प्रतिस्पर्धामा रहेका गृहमन्त्री खाँण राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरासँग पराजित भएका हुन् । गृहमन्त्री खाँण २ हजार ६८१ मतले पराजित भएका हुन् । उनले ३४ हजार ३६ मत पाउँदा विजयी भएका...

विश्वकप फुटबलः अस्ट्रेलियाको पहिलो जित

skysports-australia-tunis-1669466061.jpg

१० मंसिर, हेटौंडा । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ । शनिबार कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १–० गोलको कठिन जित निकालेको हो । खेलको २३औँ मिनेटमा मिचेल डुकले गोल गर्दै अस्ट्रेलियालाई १–० गोलको अग्रता दिलाए । उक्त गोल नै...

हेटौंडामा ३६ जनाले गरे रक्तदान

316662326_109661427438171-1669465642.jpg

१० मंसिर, हेटौंडा । आनन्द मार्ग प्रचारक संघ नेपाल तथा आमसाई स्कुल हेटौंडाको संयुक्त आयोजनामा आज हेटौंडा ४ कर्रा चोकमा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । हेटौंडामा रगतको अभाव भईरहेको अवस्थामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस मकवानपुर शाखाको प्राविधिक सहयोगमा कार्यक्रम भएको थियो । रक्तदान संगै योग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार