Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

*हेटौंडाका मतदातासँग डिना र आनन्दको भेट

FB_IMG_1667819305371-1667820108.jpg

२१ कार्तिक,हेटौंडा। मंसिर ४ गते हुने निर्वाचनको माहौल विस्तारै तातिँदो छ । उम्मेदवारहरु घरदैलोमा व्यस्त रहेका छन् । मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा लोकतान्त्रिक–बाम गठबन्धनका साझा युवा उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ र आनन्दराम पराजुली पनि दैनिक घरदैलोमा व्यस्त रहेका छन् । उनी हरेक दिन बिहान देखी...

बानियाँको चुनावी गीत सार्वजनिक

Indra-Bahadur-Baniya-1667814296.jpg

२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नम्बर २ (ख) का उम्मेदवार ईन्द्रबहादुर बानियाँको चुनावी गीत सार्वजनिक भएको छ । बानियाँको ‘आए आए हजुर हाम्रा ईन्द्र बानियाँ’ बोलको चुनावी गीत उनकै आधिकारिक युट्युव च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो । मकवानपुरे साहित्यकार केशव सर्मपणको रचना रहेको गीतमा...

एकीकृत समाजवादीका ५ नेता कारवाहीमा

Samajbadi-1667813392.png

२१ कार्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका ५ जना नेता कारवाहीमा परेका छन् । समाजवादीका जुम्ला र कर्णाली प्रदेश कमिटीका नेताहरु कारवाहीमा परेका हुन् ।  नेताहरु देवीलाल थापा, आदीप्रसाद न्यौपाने, नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई समाजवादीले साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको पार्टी महासचिव डा...

बस र ट्रक ठोक्किदा २२ जनाको मृत्यु

Accident-1667812952.jpg

२१ कार्तिक, हेटौंडा । पश्चिमी गिनीमा विद्यार्थी बोकेको एउटा मिनीबस र ट्रकसँग ठोक्किदा २२ जनाको मृत्यु छ भने ८ जना घाइते भएका छन् । कोनाक्री-किन्डिया राष्ट्रिय राजमार्गमा दुई सवारी एक आपसमा ठक्कर खाएका हुन् । उद्धारका लागि टोली परिचालन गरिएको र घाइतेहरुको उपचार सरकारले गर्ने त्यहाँको संक्रमणकालिन सरकारका प्रवक्ता औस्मान गौयल...

नेपाली बजारमा सुनको मूल्य घट्यो

Gold1-1667811695.jpg

२१ कार्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुन तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको हो । छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजावी सुन ९३ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा...

तार चुडिएर करेन्ट लाग्दा एक जनाको मृत्यु

death-1647416276-1667811344.jpg

२१ कार्तिक, पर्सा । करेन्ट लागेर सोमबार वीरगञ्जमा एक जनाको मृत्यु भएको छ । अर्का एक किशोर घाइते भएका छन् । मृत्यु हुनेमा पर्साको बहुदरमाई नगरपालिका–४ बहुअरी पिडारीका ४५ वर्षीय नागेन्द्रप्रसाद यादव रहेका छन् । घटनामा वीरगञ्ज–३२ चोर्नीका १९ वर्षीय सिकेन्द्रप्रसाद यादव घाइते भएको र उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय...

हेटौंडा-१२ र १३ मा एकालालको घरदैलो (तस्वीरहरू)

313376683_550854613591137-1667806318.jpg

२१ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ प्रदेश (ख) का उम्मेदवार एकालाल श्रेष्ठ आफ्नो चुनावी घरदैलोमा व्यस्त छन् । नेकपा एमालेका उम्मेदवार उनले हेटौंडाका नगरका विभिन्न वडामा घरदैलो गरेका हुन् । हेटौंडा-१२ र १३ का मतदातासंग मत माग्दै एमालेले मुलुकको नेतृत्व गर्ने विषय मंसिर ४ को निर्वाचनबाट पूरा गर्दै स्थायी सरकार निर्माण हुने...

मनहरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

20200927_084436-1667794833.jpg

२१ कार्तिक,हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा यात्रुबहाक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  सोमबार बिहान राजमार्ग अन्तर्गत मनहरी -६ सुनाचुरी काकरभित्ताबाट काठमाण्डौ तर्फ जादै गरेको बा ५ ख ७९४३ नम्बरको यात्रुबाहक बसले बिपरित दिशाबाट आउदै गरेको बागमती प्रदेश ०३ ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई...

चुनावको विरोधमा मकवानपुरमा भित्तेलेखन

314407529_127566974992325-1667783410.jpg

२१ कार्तिक, हेटौँडा । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मकवानपुरमा भित्तेलेखन सुरु गरेको छ ।  नेकपाले चुनावको विरोध गर्दै मकवानपुरका विभिन्न पालिकाहरूमा भित्तेलेखन अभियान सुरु गरेको हो । नेकपाले मकवानपुरका दशवटै पालिकामा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार